पहिरो पिडितको वृस्तित सर्बेक्षण सम्पन्न

चौतारा, भदौ ३ । 

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउपालीका वडा नं २ लिदिपहिरोको बिस्त्रित सर्वेक्षण सम्पन्न भएको छ । 

सर्वेक्षणको अन्तिमप्रतिवेदन एक साताभित्रतयार हुने नेपाल रेडक्रस सोसाइटीसिन्धुपाल्चोक जिल्लाशाखाले जानकारी दिएको छ । 

असार ३० गते गएको पहिरोको प्रभाव सम्बन्धि बिस्त्रित सर्बेक्षण सम्पन्न गरीएको हो । पहिरो प्रभावित स्थानमा सरसफाई सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गर्नुको साथै ५० परिवार लाई पानि सुद्धिकरण गर्ने पिउस समेत वितरण गरीएको नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाले जानकारी दिएको छ । 

पहिरो प्रभावित स्थानका स्थानिय बासिन्दाका लागी हजार वटा सर्जिकल माक्स समेत वितरण गरीएको छ । भने व्यक्तिगत तथा पारीवारीक सरसफाईका बारेमा समेत सचेतना मुलक कार्यक्रम सञ्चालन गरीएको हो । 


, , ,