बार्षीक समिक्षा गोष्टी स्थगित
जिल्ला सम्मन्वय समितीको बार्षीक समिक्षा गोष्टी स्थगित गरिएको छ । जिल्लामा कोरोनाको प्रकोप बढ्ने सम्भावना देखिएकाले स्थगित गरिएको हो ।
हिजो मगंलबार देखी शुरु भएको गोष्टी तिन दिन सम्म चल्ने योजना रहेको थियो । सम्मन्वय समितीका प्रमुख कृष्ण गोपाल तामागंले बिज्ञेप्ती मार्फत यस्तो जानकारी दिनु भएको हो ।