जुगलमा पहिरोको जोखिम भए पछी स्थानन्तरणको माग

 बिगत केही दिन देखी  परेको अबिरल बर्षाको कारण   देसको बिभिन्न स्थानमा गएको  बाढी पहीरोका कारण  जन धनको क्षेती भएको छ ।



यसरी क्षती हुने क्रममा सिन्धु पाल्चोक जिल्ला को गाँउपालीका तथा नगरपालीकाहरुमा  पनी जन धनको क्षती भएको छ । 



जुगल गाँउ पालीका वडा नं २ गा गएको पहीरोका कारण  धेरै क्षती भएको  छ। स्थानीय लामाटोलमा रहेको बस्ती नै जोखिममा परेको लिदीका निमा छिरिङ ं  दोङले जानकारी दिनु भयो । उँहाका अनुसार १७२घर परिबार जोखिममा रहेकाछन ।  यस अबस्थामा उक्त स्थान बढी जोखिम रहेकाले  स्थानन्तरण गर्न पर्ने आबश्यक भएको दोगंले बताउँनु भयो ।  स्थानीय  जुगल गाँउपालीका वडा न२का  वडा सदस्य बिष्णु  लाल दोङको नेतृत्वमा भेला समेत बसेर स्थानन्तरण तथा आबश्यक सहयोग गरिदीनका लागी जिल्ला प्रशासन  कार्यलय सिन्धुपाल्चोक मार्फत सरकार सँग माग गरिएको  नेत्र दोङले जानकारी दिनु भयो ।  


, ,