राष्ट्रीय प्रजातन्त्र पाटीद्धारा बाह्रबिसेमा सहयोग

चौतारा,भदौ १९ । 

सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे  नगर पालिका वडा नं ५ खागदल का बाडीपिडित परिवार लाई राष्ट्रिय प्रजातन्त्र पार्टी राहात सामाग्री बितरण गरेको छ ।


पार्टी अध्यक्ष पुर्ब मन्त्री पसुपति सम्मशेर ज.ब.रा को निर्देशन बमोजिम केन्द्र जिल्ला र प्रार्टी कार्यकर्ता को सकृयतामा संकलन गरीएको राहात सामग्री बितरण गरिएको राष्ट्रीय प्रजातन्त्र पाटी क्षेत्रीय सचिव उत्तमराज भण्डारीले जानकारी दिनुभयो । 

क्षेत्रीय अध्यक्ष शिब भण्डारी उपाध्यक्ष रामेश्वर खड्का महिला उपाध्यक्ष ज्ञानु पौडेल सचिव उत्तमराज भण्डारी लगायत का ब्यक्तीहरुले पिडीतलाइ सामाग्री बितरण गरेका हुन ।

 सो कार्यक्रममा केन्द्रीय सदस्य रमेश कुमार लामा बाबुराम खडका उदय सापकोटा,महिला संगठन की महासचिब कुमारी तामाङ जिल्ला अध्यक्ष द्वोय नर्सिङ शेष्ठ दईन्द्र बहादुर ठकुरी, जिल्ला कोषध्यक्ष कृष्ण राज गिरी पूर्व निर्माण व्यवसायी संघका अध्यक्ष निलध्वज थापा दिपकराज खरेल नारायण जंग पाण्डे रामेश्वर खड्का दिपेन्द्र थापा, ग्यानु पौडेल उत्तमराज भण्डारी प्रबिण श्रेष्ठ जितबहादुर भारती निर्माण व्यवसायी अर्जुन थापा अम्बिका थापा बस्नेत पूर्व आमन्त्रित केन्द्रीय सदस्य हाल अमेरिका प्रबासी संगठन का अध्यक्ष शिब कुमार राउत लगाएतले राहात सामाग्री तथा नगद जम्मा गर्नु भएको थियो ।

पिडीतलाइ कपडा खाद्यन्न नगद सहयोग गरेको महीला सङ्गठनकी महासचिब कुमारी तामाङ्गले बताउँनु भयो । 


, , ,