पुर्ब अरनिको यातातले कोरोना बिमा गर्ने


पुर्ब अरनिको यातायातले आफ्ना मज्दुरहरुको कोराना बिमा गरिदिने भएको छ । प्रालिले  आफु माताहतका सबै बस तथा मिनी बस माइक्रोबस, टाटासुमो लगाएतका चालकहरको कारोना बिमा गर्न लागेको हो ।


पुर्ब अरनिको यातायात प्रालीका अध्यक्ष  चित्र बहादुर कुँबरका अनुसार बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण जोखीम मोलेर काम गरिरहनु भएका मज्दुरहरुको बिमा गरिदिन लागेको हो । कुँबरले यथासिघ्र  नजिकको कार्यलयमा सम्पर्क राखी बिमाको लागी आबश्यक कागजातहरु बुझाउँन सबैमा अनुरोध गर्नु भएको छ । 


, , ,