मेलम्ची नगरपालीकाद्धारा यथार्थमा रहन अनुरोध

 

सिन्धु पाल्चोक जिल्ला मेलम्ची नगरपालिकाले केही समाचार माध्यमहरमा प्रकाशित समाचार प्रती ध्यानकष्ांण भएको जनाएको छ । नगर पालकिाको प्रमुख प्रशासकिय अधिकृत कुमार प्रसाद कोइराला द्धारा जारी  बिज्ञेप्तमिा यस्तो जनाइएको हो  ।


बिज्ञेप्तीमा   कार्यालयमा कार्यरत कर्मचारीहरु राती अबेरसम्म कार्यालयमा बसेको भन्दै केही तस्बिर र भिडियो सामाजिक संजालमा आएको कुराप्रति नगरपालिकाको ध्यानाकर्षण भएको  जनाएृको छ ।शुक्रबार एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले रातसाँझ खटिएर काम गर्ने कर्मचारीको विषयमा यथार्थ नबुझी समाचार सम्प्रेषण हुँदा कर्मचारीको मनोबल घट्ने र कार्यसम्पादनमा नकारात्मक असर पर्ने हुँदा विषयवस्तुको यथार्थता बुझेर मात्र प्रतिक्रिया जनाउन सबैमा अनुरोध पनि गरेको छ 


, , , ,