राप्रपाद्धारा बााडेगाँउमा राहत बितरण
राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक ले राहत बितरणमा तिब्रता दिएको छ ।
हामीलाइ पछिल्लो पटक प्राप्त जानकारी अनुसार जिल्ला कार्य समितकिा अध्यक्ष दइन्द्र बहादुर ठकुरीको सक्रियतामा बिहीबार बाडेगाउँका पहीरो पिडीतहरुलाइ खाद्यन्न सहितको सामाग्रीहरु बितरण गरिएको हो ।
राप्रपा सिन्धुपाल्चोकका अध्यक्ष ठकुरीका अनुसार उपाध्यक्ष होम प्रसाद भट्राइ कोषध्यक्ष दुर्गा नेपाल ट्रेड युनियन महासंघ राप्रपा सिन्धुपाल्चोकका जिल्ला सदस्य प्रकाश भट्टराइ राप्रपा इन्द्रावती गाउँपालीका युवक सङ्गठनका संयोजक मधु आचार्य लगाएतको सक्रियतामा राहत बितरण गरिएको हो ।
राप्रपाले इन्द्रावती गाँउ पालीका वडा नं ६ बाडेगाउँमा रहेका खड्क बहादुर दोङ्ग, निर्मल सिहं ठकुरी सानो धन बहादुर तामाङ्ग,बिकला हमाल,सञ्जीब तामाङ्ग,रेशम बहादुर शाही, सुभाष मल्ल रामबहादुर शाही , ठुलो धनबहादुर तामाङ्ग, सुदिप तामाङ्ग, माइला श्रेष्ठ, मदन कुमार शाही, लगाएतलाइ राहात सामाग्री बितरण गरिएको समेत ठकुरीले बताउँनु भयो ।
राप्रपाका प्रबक्ता हरि बहादुर नेपाललले पाटीले देशै भरि का अती पिडीतलाइ सहयोग गर्ने योजना बनाए अनुसार पाटीका केन्द्रीय तहका नेताहरुको निर्देशन कमोजिम जिल्ला तहका नेताहरको अगुवाइमा यसरी राहत बितरण गरिएको बताउँनु भयो ।