राप्रपाद्धरा रहात बितरण

चौतारा,असोज २४ ।

राष्ट्रीय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष दइन्द्र बहादुर ठकुरीको नेतृत्वमा सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाँउपालीका वडा नं. ५ का पहीरो  पिडीतलाई खाद्यन्न तथा  ब्लाङकेट बितरण गरेको छ ।


 राप्रपाका केन्द्रीय अध्यक्ष पशुपती शम्शेरको निर्देशनमा केन्द्रीय सदस्य उदय सापकोटा जिल्ला उपाध्यक्ष होम प्रसाद भट्टराई, सचिब नातीकाजी सापकोटा, कोषध्यक्ष दुर्गा नेपाल  जिल्ला कार्य समितीका सदस्य बिमला भट्राइ क्षेत्रीय अध्यक्ष फणेन्द्र दाहाल मेलम्ची नगरपालीकाका पार्टी  अध्यक्ष किरण  खड्का , हेलम्बु गाँउपालीकाका पार्टी अध्यक्ष अम्बर बहादुर पण्डीत लगाएतको उपस्थितीमा करिब तिन लाख पचासहजार बराबारको खाद्यन्न तथा ब्लाङकेट बितरण गरिएको अध्यक्ष ठकुरीले जानकारी दिनुभयो । 


, ,