बजार अनुगमन अखाद्य बस्तु नस्ट


 नेत्र बहादुर बस्नेत नेपालीहरुको महान चाड नजिकीए सँगै बजारमा अखाद्य बसतुहरको बिक्री बितरण तथाा कालोबजारी नियन्त्रणका लागी सिन्धुपाल्चोक जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यलयले बजार अनुगमन लाइ तिब्रता दिएको छ ।


अनुगमनको क्रममा बिभिन्न पसलहरु बाट म्याद गुज्रीएका समान हरु जफत गरिएको छ । जफत गरिएका सामानहरु कार्तीक ४ गते नस्ट गरिएको छ ।

घरेलु तथा साना  उद्योग कार्यलयका कार्यालय प्रमुख रामशरण गौतम जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रशासकीय अधिकृत नारायण लघु, जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोक का प्र ना नि घनश्याम नेपाल ,प्रहरी जवान, विमल महतोघरेलु तथा साना उद्योग कार्यालयका सहजकर्ता हरी विकलगाएतको रोहबरमा उक्त सामान हरु नस्ट गरिएको हो ।

घरेलु तथा सानाउद्योग कार्यलयका निरीक्षण अधिकृत ःप्रबीण श्रेष्ठका अनुसार असोज २५गते उद्योग, वाणिज्य तथाउपभोक्ताहित संरक्षणनिर्देशनालय, हेटौंडा मकवानपुरबाटखटिएकाप्रतिनिधि लगाएतकाहरुले गरेको बजार अनुगमनमा  जफत गरिएका म्याद सकिएका अखाद्य बस्तुहरु नस्ट गरिएको हो ।  बजार अनुगमनमा  बागमती  प्रदेश संयक्तबजार अनुगमननिर्देशिका, २०७५बमोजिमगठितअनुगमन समिति र स्थानीयनिकाय समेतको सहभागितामा बलेफीगा.पा.अन्तरर्गत वडा नं.७खाडीचौरमाबजार अनुगमनगर्दा  मुल्य सुची नभएका पसल हरुमा मुल्य सुची राख्न सनर्देशन दिएको  स्थाइ लेखा नम्बर राखेर साइनबोर्ड राख्न निर्देशन गरेको  खरिद बिल अनिबार्य रुपमा लिन र  प्यान नम्बर राखी बिक्री बिल जार िगर्न निर्देशन दिएको छ    । अनुगमन गर्दा चिप्स खैनीBLUBछापकुरमुरे KwickscheesebalPotato cracker,LaysfReal,Sprite,foca-Cola zero] लिचिको जुस मर्चा साबुनखुर्सानी धुलो सुजीपिठो स्याम्पु भूजा गहूँ लगाएतका Date expired  तथाअखाद्यवस्तुहरु पुनःप्रयोग हुन नसक्ने गरी जमीनमुनि खाडल खनी गाडी÷आगोमा जलाई ÷ टुक्रा पारी नष्ट गरिएको  घरेलु तथा सना उद्योग कार्यलयका निरिक्षक  श्रेष्ठले जानकारी दिनु भयो ।

कार्यलयले सिन्धुपाल्चोक जिल्लाको हरेक गाँउ बजार तथा शहरहरुमा अनुगमन गरिरहेको  छ । 






, , , , , ,