मेलम्चीमा यात्रु सहायता कक्ष स्थापना

चौतारा, असोज २६  । 

इलाका प्रहरी कार्यालय मेलम्चीले मेलम्चीमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

 “समुदाय(प्रहरी साझेदारी“ अबधारणा अनुसार उक्त कक्ष स्थापना गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो । मेलम्ची नगरपालिका वडा नं.११ हेलम्बु बसपार्कमा उतm कक्ष स्थापना गरिएको हो ।

नजिकिदै गरेको बिजया दशमी, दिपावली एवं छड पर्वलाई मध्यनजर गर्दै यात्रुहरुको समस्या, र गुनासोलाई लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जानकारी दिएको छ ।

, , ,