सोह्र् हजार तिन शय साठीमेटिकटन मल आउन पर्ने सापकोटा, पारदर्शीतरुपले मल बितरण गरिने राजभण्डारी

 सरकारले बितरण गर्ने अनुदानको मल कहीले आउँछ कसरी पाइन्छ भन्ने बारेमा किसानहरुलाइ अझै पनि स्पष्ट छैन । हामी त मल ब्यपारीले मल कनि दिएन भन्छौ गाँउका किसानहरुको भनाइ रहेको छ । बिगतको बर्षमा केही ब्यपारी हरुले अनुदानको मल ल्याएर नाफा खाने गरेका र केही ब्यपारी हरुले सहकारीका माध्ययमबाट बितरण गरेका थिए । यस बर्ष पनि मलको समस्या  परिरहेको अबस्थामा प्रयाप्त मल पाइने हो की नपाइने हो भनी किसानहरुलाइ चिन्ता परेको छ । सरकारले अनुदानको मल मा अनीयमितता  हुन नदीनका लागी मल ब्यबस्थापन निर्देशिका समेत लागु गरेको छ । त्यही निर्देशिका अनुसार स्थानीय सरकारले मल ब्यबस्थापन गर्नका लागी सहकारी सस्थाहरुलाइ छनौट गरेका छन । यसरी छनौट गर्दा पनि कुन कुन सहकारी र कुन कुन सस्थाले कसरी ल्याउँछन भन्ने स्थानीय कृष्कहरुलाइ जानकारी  नभएका कारण पनि कृषकलाइ समस्या परिरहेको छ । हामलिे यस बिषयलाइ लिएर  अनुदानको मल बितरक सस्था कृषी सामाग्री कम्पनी लिमिटेड  धुलिखेल र साल्ट ट्रेडीङ्ग  कम्पनी बनेपा को कार्यलयमै गएर त्यहाको स्थिती बारे जानकारी लिएका थियौ । कृषि सामाग्रि क्मपनि धुलिखेल शाखा प्रबन्धक नरेश कुमार सापकोटाले यस बर्ष मल आउान ढिला हुनुका कारण मल ल्याउँने ठेकेदार कम्पनीहरुको ठेक्का रद्द भएको  हुँदा ढिलो भए पनि कृषकलाइ आबश्यक पर्ने समयमा पर्याव्त मल ल्याउँन सरकार लागी परेको बताउँनु भयो । उँहाले हाल कृषकहरुको माग युरिया मलमा बढी रहेको छ तर  बङ्गलादेशको मल नआइ युरिया मल दिन  नसकिने  अबस्था छ सकभर यो महीनाको अन्त तिर मल आउान सक्छ अनि हामीले माग बमोजिम दिने छौ भन्नु भयो ।


उँहाले   मन्त्रि परिषदले पारित गरेका निर्णय र कृषि सामाग्रि केन्द्रको निर्देशिका अनुसार बितरणको डिलर लिएकाहरुलाइ  कम्पनीले मल उपलब्ध गराउँने बताउँनु भयो । उँहाले  स्थानीय पालीकाहरुले एक क्षेत्रमा एउटा  सहकारिलाई मात्र मल डिलरको सिफारिस दिन पर्ने त्यसमा  पनि कृषि सहकारिलाईप्रथमिकता  दिन पर्नेनिर्देशिका मा ब्यबस्थापन भयकोलेत्यहि अनुसार गरिएको छ ।

उहाले स्थानिय सरकार ले रासायनिक मल बितरणा ब्यबस्थापन निर्देशिका बमोजिम कृषि सहकारि हरुलाई सिफारिस गर्न र कृषि तथा अन्य सहकारि नभय मात्र ब्यक्तिगत एवम कृषि फर्मलाई  सिफारिस  गर्न पर्नेमा केही पालीकाले एकै क्षेत्रमा आठवटा समेत सहकारीलाइ  सिफारिस दिनु भएको छ हामीले पनि त्यस्ता सबै सहकारीहरुलाइ बितरणका लागी डिलरको ब्यबस्था गरेका छौ तर हामीले कृषी सहकारी लाइ नै प्राथमिकतामा राखेर काम गरेका छौ भन्नु भयो ।यस बर्ष  धुलिखेलमा जम्मा सोह्र् हजार तिन शय साठीमेटिकटन रासायनिनक मल  आउन पर्ने  लक्ष्य भयकोमा   दुई हजार  पनि नआएको शाखा प्रबन्धकले सापकोटाले बताउनु भयो। सोमबारसम्म दोलखा  सिन्धुपाल्चोक काभ्रेपलान्चोक गरि१७९ वटा सहकारि सस्था ले डिलर  लिइसकेका डिलर को लागि  स्थानिय सरकार ले दियको सिफारिस नै यसको लागि मुख्य  आधार भयको छ । यस बर्ष देखी मलको हिसाब पारदर्शीता नभए मलका बितरण बिबरण अनलाइनमा नभए  अर्काे पटक देखी मल नपाइने भएकाले पनि यस बर्ष देखी मलमा अनियमितता हुन नसक्ने कृषी सामाग्री कम्पनिले बिश्वास गरेको छ । यसै गरि साल्ट ट्रेडिग कर्पाेरेशन बनेपाका शाखा प्रबन्धक सुरेश राजभण्डारि  ले हाल सरकारकोनिति अनुसार   स्थानिय सरकारको  सिफारिस  आुसार मात्र डिलरको ब्यबस्था गरिएको  बताउँदै कुल आयतको तिस प्रतिशतमात्र मल साल्ट ट्रेडिङ्ग कम्पनिले बितरण गर्न पाउाने भएको ले पनि माग बमोजिम मल उपलब्ध गराउान नसकेको बताउँदै मलको माग आइ रहेको र हाल यसको पुरै ब्यबस्थापन गर्न समस्या रहेको बताउँनु भयो ।

  राजभण्डारीले जसरी भए पनि सिफारिस भइ आएका सबै  सहकारीहरुलाइ डिलरको ब्यबस्था गरिदिने र त्यही अनुसार मल उपलब्ध गराउँने गरेको बताउँनु भयो । उँहाले हाल सम्म५०  केजी तौल भएको युरिया मल ५५३१०बोरा आएकोमा ५३९१७ बिक्री भएको त्यसै गरिडिएपी मल २८०११ आएकोमा २७९३० बिक्री भएको र पोटास ७८५मा ७७३ रप्लेन ४५०३मा ४४१५बोरा बिक्री भएको बताउँनु भयो ।  मलका लागी  दबै कार्यलयमा सहकारीका प्रतिनधिीहरुले कहीले आउँछ भनी जिज्ञासा राखीरहेकका देखीन्थ्यो । 



, , , , , ,