नेपाली काँग्रेस १४ नं वडा कार्यलयको स्थपना

चौतारा । 

नेपाली काँग्रेस को १४ न वडा इकाइले बिभिन्न भातृ सस्थाहरुको पुर्नगठन गरेको छ ।

महाधिबेशन प्रतिनिधी शिबहरी बैरागी नेपालको बिशेष उपस्थितीमा वडा सभापती चक्र बहादुर तामाङ्गको सभापतीत्वमा शनीबार डडुवामा बसेको बैठकले उक्त सस्थाहरुको पुर्नगठन गरिएको हो । 



पर्नगठीत सस्थामा  तरुण दल वडा इकाइ समिती , किसान संघ वडा इकाइ समिती , महीला संघ वडा इकाइ समिती सामाजिक बिकास परिचालन संघ , तामाङ्ग धेदुङ्ग सघं  लगाएतका समितीहरु पुर्नगठन गरिएकोछ ।

जसमा तरुण दलको वडा इकाइ संयोजकमा वडा अध्यक्षका उम्मेद्वार समेत बन्नु भएका बिनोद पाख्रीन तामाङ्ग को संयोजकत्वमा कृष्ण बहादुर मैनाली,गणेश रसाइली मनील तामाङ्ग,गणेश तामाङ्ग, सन्सार तामाङ्गसदस्य रहने गरि समती बनाइएको छ भने चतुर बहाद्ुर तामाङ्गको संयोजकत्वमा कृष्ण बहादुर नेपाल नरेन्द्र बहादुर तामाङ्ग,निरे तामाङ्ग , सार्कीमान तामाङ्ग ,रहेको किसान संघ इकाइ समिती गठन गरिएको छ।

 यसै गरि बलराम बस्नेतको संयोजकत्वमा सामजीक बिकास तथा सम्मन्वय समिती गठन गरिएको छ जसमा डिल बहादुर श्रेष्ठ, झम्क सार्की , बाबुराम बस्नेत , रामशरण थापामगर , सदस्य रहनु भएको छ यसै गरि असारी खातीको संयोजकत्वमा नेपाल महीला संघ वडा इकाइ समिती गठन गरिएको छ जसमा सदस्यहरुमा मनमायां नेपाल पार्बती बस्नेत लगाएतका सदस्यहरु रहेको समिती गठन गरिएको छ ।

 त्यसै गरि सिर बहादुर तामाङ्गको संयोजकत्वमा तामाङ्ग धेद्ङ्ग संघ गठन गरिएको छ । भने पुर्ब सैनिक संघमा भरत बस्नेत संयोजक रहनु भएको छ भने डम्बर बहादुर भण्डारी , रणबहादुर तामाङ्ग रामबहादुर बस्नेत लगाएतका सदस्यहरु रहनु भएको छ । त्यसै गरि जेष्ठ  नागरिक को संयोजकमा राम्जी नेपाल रहनु भएको छ भने नेपाली काँग्रेस वडा इकाइ समितीको कार्य समिती आमन्त्रीत सदस्यहरुमा महोन बहादुर बस्नेत (शम्भु) इन्द्र बहादुर पुरी सुनिता सार्की  गोमा दुलाल बस्नेत लाइ मनोनित गरिएको छ ।

नेपाली काँग्रेस वडा समितीका सभापती चक्र बहादुर तामाङ्गको सभापतित्वमा बसेको बैठकले माघ ८ गते वडामा बिरोध सभा गर्ने ,२४ गते बृहत आम सभा गर्ने निर्णय समेत गरेको छ । सो अबशरमा कार्यलय को पुर्नस्थपना समेत  गरिएको छ । नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधी तथा  बरिष्ठ कलाकार शिबहरी बैरागी नेपाललले एक  कार्यक्रमका बिच कार्यलयको बोर्ड र झण्डा राखेर  चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १४को इकाइ कार्यलय को  पुनस्थपना गर्नु भएको हो ।

बरिष्ठ कलाकार निर्देशक शिब शर्मा को बिशेष आतीथ्यतामा नेपाली काग्रेस वडा इकाइ समितीकमा सदस्य इन्द्र बहादुर पुरीको घरमा  उक्त कार्यलको पुनस्थपना गरिएको इकाइका सचिब इन्द्र बहादुर बस्नेतले जानकारी दिनु भयो ।  बैठकले ८ गते हुने बिरोध सभामा सहभागी हुन सम्पुर्ण वडाबासीमा आनुरोध गरिएको समेत इकाइका सभापती चक्र बहादुर तामाङ्गले  बताउँनु भयो ।


, , ,