नवलपुरमा आधारभूत पत्रकारिता तालिम



रूपक पुरी 

नवलपुर

रेडियो मिसन १०५ थोप्लो ३ मेगाहर्जको आयोजनामा माघ २९ गतेदेखि ४ गतेसम्म नवलपुरमा आधारभूत पत्रकारिता तालिम सञ्चालन गरेको छ ।


ईन्द्रावति गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित  तालिमको सहजिकरण भने नेपाल पत्रकार महासँघ सिन्धुपाल्चोकका उपाध्यक्ष ज्ञानेन्द्र तिमल्सिना

, रेडियो कान्तिपुरका शुभराज अधिकारी र नेपाल पत्रकार महासँघका केन्द्रीय सदस्य तथा मूल प्रवाहका सम्पादक लक्ष्मण कार्कीले गर्नुभएको थियो । तालिमबाट युवायुवतिले पत्रकारिताको उल्लेख्य रूपमा आधारभूत ज्ञानहरू हासिल गर्न सफल भएको रेडियो मिसनका स्टेसन म्यानेन्जर किरण थापाले जानकारी दिनुभयो । तालिममा १५ युवायुवतिको सहभागिता रहेको थियो ।



, , , ,