आबश्यकता र वास्तविकता बुझेरमागकोसम्बोधन हुने पौडेल


लोकप्रिय समाचार

भोटेकोशि गाउँपालिका का अध्यक्ष श्री राजकुमार पौडेलले जनताको माग अनुसारका कामहरु गर्न सके मात्र बास्तविकतामा जानसकीने बताउनुभएकोछ।उँहालेस्थानीयनागरिककोमागलाइसम्बोधन गर्दापालीकाले आबश्यकता र वास्तविकता बुझेरमागकोसम्बोधन हुने तर  यसरी सम्बोधन भएपछी पारदर्शीताका साथ काम सम्पन्न हुन पर्ने बताउँनु भएको छ ।


उँहाले उक्त कुरा शनीबार बिभीन्न योजनाहरुको अनुगमन तथा स्थानीयहरु साँग गरिएको अन्तरक्रियामा यस्तो बताउँनु भएकोहो । 

भोटेकोशी गाउँपालिका वडा नं ५ ट्याङ्थली स्थित पेमा छयोलिङ गुम्बा, लामा बस्तिको लागि बनाइएको खानेपानी ट्याँन्की, भिमसेन मा. वि. बिद्यालयको निर्मानाधिन भवन, लाइबेरी, कम्पुटर ल्याब, बिज्ञान प्रयोगशाला ल्याब , त्यस्तै गरि अरनिको बस्ती स्थित निर्माण गरिएको बाटो, अरनिको घर लगायत राउत एकीकृत बस्तीको  अनुगमन, निरीक्षण गर्नुका साथै  स्थानिय संग अन्तरकृया कार्यक्रम गरिएको छ । 


, , ,