‘महेश’को कृति’गौराङ्ग’विमोचन सँगै पत्रकारिता पुरस्कार



काठमाडौं।

सिक्षा सचिब गोपी नाथ मैनालीले एक समारोहका बिच  गौराङ्ग बिमोचन सहित पत्रकारिता पुरस्कार बितरण गर्नू भएको छ । काठमाण्डौमा एक समारोहका बिच अध्यात्मिक चिन्तक तथा लेखक हरिभक्तसिग्देल ‘महेश’द्वारा रचित नविनतम कृति गौराङ्ग खण्डकाव्यको विमोचनगरिएकोहो


साहित्यबाटिका नेपाल तथा मुक्तिनाथदर्शन समाजनेपालले शनिवार काठमाडौंमा एककार्यक्रमको आयोजना गर्दै कृति गौराङ्ग खण्डकाव्यको कार्यक्रममा प्रमुख अतिथि एव ंशिक्षा सचिव गोपी नाथमैनालीले उक्त खण्डकाव्यका ेविमाचनगर्नु भएको हो । गौराङ्गखण्डकाव्य प्रचारबाट टाढा रहेका गौराङ्ग बाबाका विषयमा लेखिएको कृतिहो।


सोही कार्यक्रममै प्रमुख अतिथिमैनालीले मुक्तिनाथदर्शनसाहित्यसमाजनेपालका ेसमुद्घाटनसमेतगरे। कार्यक्रममा मिना सिग्देलउ प्रेतीद्वारा स्थापनागरिएको ‘शेरबहादुरकान्छीउप्रेती’ स्मृति पत्रकारिता पुरस्कारपत्रकार तथा सर्जकतुलसीहरिकोइरालालाई११हजार१सय११नगदसहितप्रदानगरिएकोथियो।कार्यक्रममासमालोचकयुवाराजमैनाली, प्रा.डाअर्जुनदेवभट्ट, डा. खेमकोइराला ‘बन्धु’कलानिधिदाहाललागायतलेकतिरकृतिकारकावारेमाचर्चागर्नु भएको थियो ।



कार्यक्रमको सयोजन बलरामदाहाल र भैरवीभुगोललेगर्नू भएको थियो । 


, ,