चौतारामा पालीका स्तरिय पोषण समिक्षा बैठक


 सिन्धुपाल्चोकजिल्लाकोचौतारासाँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाले नगर भित्रका  पालिका स्तरिय पोषण समिक्षा तथा योजना तर्जुमा गोष्टि सम्पन्न को छ । आब २०७७÷७८को  आ बमा भयका कामहरुको बिषयमा  समीक्षा गरिएको थियो । समीक्षा कार्यक्रममा  नगरपालिकाको १४ वटा वडामा रहेको १४ वटा सस्थाका स्वास्थ्य सस्था प्रमुख हरु र नगर भित्र रहेको ९वटा हेल्थपोष्ट का अनमि हरु ९ जना  लगायतको उपुस्थिति रहेकोथियो।


कार्यक्रममा नगर स्वास्थ्य शाखाका प्रमुख शिव पुरिले नगर भित्र रहेका नागिरकहरुलाई स्वास्थ्यको पहुच राखि राख्न पर्ने भएकाले यश तर्फ सबैले ध्यान दिन पर्ने बताउदै स्वास्थ्य कार्यलयमा आबश्यक परेका सामानहरुको लागि नगरपालिकाले छिटै ब्यबस्थापन गर्ने बताउनु भयो।


जिल्ला स्वास्थ्य कार्यलयका प नि अ सेवक प्रसाद नेपालले बालबालिका तथा जेष्ठ नागरिक असाय हरुलाई  पहिलो प्राथमिकतामा राखेर काम गर्न र खास गरि  पोष्टिक आहारको सहि ब्यबस्थापन गरेर स्थानिय स्तरमा उत्पादित  बस्तुहरुको  प्रयोग गर्न सके मानिहरु लाई स्वस्थ्य रहन सहज हुने बताउनु भयो।


११र १२ गते फिल्ड ट्रेडिङ्ग हल चौतारामा उक्त कार्यक्रम भएकोथियो ।  


, , , ,