खप्तडी बस्नेतको भेला सम्पन्न भेलाबाट रामहरी बस्नेतलाइ अध्यक्षमा चयन
लोकप्रिय समाचार सिन्धुपाल्चोक जिल्लामा रहेका खप्तडीबस्नेतहरुकोभेला बाह्र्बिसेमा सम्पन्न भएको छ । खप्तडी बस्नेत समाजका केन्द्रीय अध्यक्ष रमेश बस्नेतको प्रमुख अतीथ्यतामा बाह्र्बिसेमा भएको भेलाले सिन्धुपाल्चोक जिल्लाको कार्यसमितीको समेत गठन गरिएकोछ ।
यम बहादुर बस्नेतको संरक्षकत्वमा स्थानीय समाज सेबी रामहरी बस्नेतको अध्यक्षतामा २१ सदस्यीय कार्यसमितीको समेत गठन गरिएको छ । जस अनुसार संरक्षकमा यम बहादुर बस्नेत अध्यक्षमा , रामहरी बस्नेत उपाध्यक्षमा बलराम बस्नेत, सचिबमा निर्मल बस्नेत सहसचिब शङ्कर बस्नेत, कबीता बस्नेत कोषध्यक्षमा सोस्थ्ीमा बस्नेत रसदस्यहरुमा भरत बस्नेत, रामकाजी बस्नेत, सुदर्शन बस्नेत, सुजित बस्नेत, प्रदिप बस्नेत । शशी कुमार बस्नेत , रामकुमार बस्नेत लगाएत रहनु भएको छ । सल्लाहकारमा बालकृष्ण बस्नेत बुद्धराज बस्नेत नेत्र बहादुर बस्नेत हित बहादुर बस्नेत र सुजित बस्नेत रहनु भएको छ ।यस समितीले कार्यलयको ब्यबस्था गरि कार्य समितीको बैठक राखेर बृहत कार्यक्रम गर्ने बस्नेत एकताका लागी बिशेष कार्यक्रम गर्ने बस्नेतहरुको सस्कार सस्कृती र पहीचानलाइ जिबीत राखी आबश्यक कार्यक्रमहरुगर्नु मुख्य उद्धेश्य रहेको अध्यक्ष रामहरी बस्नेतले जानकारी दिनु भयो । बाह्र्बिसेको होटल चण्डेश्वरीको सभाहलमा भएको भेलामा जिल्लाका बिभिन्न पालीकाकाहरुको बस्नेत समुदायको प्रतिनिधीहरुकोउपस्थिती रहेको समेत अध्यक्ष बस्नेतले जानकारी दिनुभएको रेडीयो लोकप्रिय नेत्रज्योती बाह्र्बिसेले जनाएको छ ।