हामीहारेर भएपनि देशबचाउने बेलाआएको छ ः अध्यक्ष ढकाल


नेपाल परिवारदलकाअध्यक्षएवम् पूर्वमन्त्रीएकनाथ ढकालले आफू  हारेर भए पनी देशलाइ बचाइ राख्न पर्ने बताउँनु भएको छ । उँहाले  प्रतिशोधको राजनीति हैन मेलमिलाप र सहकार्यको राजनीति गर्नु पर्नेमाजोड दिनु हुँदै यस्तो बताउँनु भएको हो । नेपाल परिवार दल काठमाण्डौ प्रदेश १ सम्र्पक समितिद्धारा आयोजितकार्यक्रममाबोल्दै अध्यक्ष ढकालले दल हारेर भएपनि देशबचाउने बेलाआएको बताउँनु भयो । कार्यक्रमलाइ सम्बोधन गर्दै  ढकालले प्रतिनिधी सभा बिघटन बिरुद्धको रिटमा सर्बोच्चअदालतले गर्ने निर्णयलाई परिवार दलले आत्मसाथगर्ने  स्पष्ट पार्दै  सर्बाेच्चले निर्बाचनमाजाने आदेश दिए परिवार दलले निर्बाचनमाभागलिने समेत बताउँनु भयो । 

ढकालले परिवार दलजातिय क्षेत्रीय,धार्मिक राष्ट्रबाद नभई नेपाली राष्ट्रबादको पक्षमा रहेको बताउँदै नेपाली राष्ट्रबाद भनेको सबै जातधर्म भाषा र संस्कृतिलाई सम्मानअधिकार र समानआत्मसम्मानअनुभूतिहुने खालको हो भन्दै परिवार दलको एकमात्रउदेश्य  नेपालीजनताको सपना साकार पार्ने नेपाली राष्ट्रबाद र सपनालाई साकार रहेको बताउँनु भयो  । 


पूर्वमन्त्री ढकालले देशका राजनैतिकदलहरु तथानागरिकहरुकाबीचतिब्र ध्रुविकरण भएको प्रतिचिन्ताब्यक्तगर्दैसबै दलतथाआमनागरिकलाई संयमताअपनाउनआग्रहगर्र्दै परिवार दल नेपाल एक घर सम्पूर्ण नेपाली एउटै परिवार भन्ने अवधारणालाई आत्मसाथगदै अगाडि बढेको ले जुन सुकै राजनीतिकदलसँगपनि सहकार्य गर्न सकिने बताउँनु भयो ।  अध्यक्ष ढकालले पुराना राजनैतिकदलहरुले जनतालाई पटक पटकधोकादियकाले अब बैकल्पिकशक्तिनिर्माण गर्नु पर्ने बताउदै परिवार दल सोहि कार्यमा अघि बढ्ने बताउँनु भयो । उँहाले झुटो आश्वासनदिने, देशलाई मुठभेड तर्फ धकेल्ने तथाआफ्नै सहयोद्धालाइ बदनामगर्दै हिड्नेहरुबाट नागरिकले थप के आशागर्ने भन्दै अब नयाँविचार, नयाँ नेतृत्वतथानयाँ सुसंस्कार युक्त राजनैतिकशक्ति नेपालको आवस्यकताभएको र त्यसको नेतृत्व परिवार दलले गर्ने बताउँनु भयो  ।   कार्यक्रममा  परिबारदलकामहामन्त्रीबिनोद डाँगीले परिवार दलले अंगीकार गरेको अग्रपंथीलोकतन्त्र सबै नेपालीलाई जोड्ने सेतु हुनसक्ने भन्दै निर्बाचनको लागीतयार रहनआग्रह गर्नू भयो । डाँगीले नेपाली जनताका हरेक दुखमानिस्वार्थ साथदिने तथाबोल्ने भन्दाकाममा केन्द्रितहुने पार्टीको नाम परिवार दलहो भन्दै दलले गरेकाकामहरुको बारेमा जानकारी दिनु भए को थियो । परिवार दल भुकम्प,शितलहर, बाढीपिति तथाकोभिड संक्रमणको बेलाजनातको घर घरमापुगरे सहयोग गरेको बताउँनु भयो  ।  उहाँले परिवार दलको पहलमाबिद्यालय समेत निमार्ण भएको जानकारी दिनु भयो । 

परिवार दलकाप्रवत्ता सन्तोष कुमार पौडेलले नयाँबिचार दिएर हिडेको राजनीतिकदललाई ठूला भनाउँदादलहरु उठन नदिएको बताउँदै जनतालाई सडकमा ल्यायर शक्तिप्रदर्शन गर्दैमा कुनै राजनीतिकदल ठूलो नहुने बताउँनु भयो । भबिष्यभएको पार्टी नेपाल परिवार दलनै हो भन्दै सम्पूर्ण युबाहरुलाई आबद्ध हुनआह्वानगदै नयाँ पुस्तालाई  आशादिने दल परिवार दलभएको बताउँनु भयो । 

दलकीकोषाध्यक्षएवम् संबिधान सभा सदस्यमिलनकुमारी राजबंशीले महिलाहरुलाइ राजनीतिमालाग्नअभिप्रेरित गदै नेताभन्दाजनताचलाखभईसकेकोले अबकुनै पनि राजनीतिकदलको झुटो आश्वासनमा नेपालीजनतानपर्ने बताउँनु भयो  । उहाँले नयाँबिचारको लागिनयाँ नेतृत्वका साथ परिवार दल अगाडि बढेकोले शान्तिबादी पार्टीमा आवद्ध हुन सबैलाई आवहान समेत गष्र्नू भयो। दलका केन्द्रीय सदस्यबिजय कटेल  दलका केन्दीय सल्लाहकार केशब प्रसाादचौलागाई ,गोबिन्दमिश्र, प्रकाशबाबु थापा, लक्ष्मी भण्डारी, मनोज सुर्खेती, गणेश कुमार श्रेष्ठ, सन्तबहादुर पन्त, लगायत सहभागीरहको थियो । भेलाले नेपाल परिवार दल काठमाण्डौ प्रदेश १ सम्र्पक समितिको संयोजकमा ढुण्डीरामखनाललाई चयन गरेको छ । सोही अबशरमा 

लामो सयदेखि कला क्षेत्रमाक्रियाशीलकलाकारहरुलाई सम्मानगरिएको छ । नेपाल परिवार दलकाअध्यक्षएवम् पूर्वमन्त्रीएकनाथ ढकालले उहाँ हरुलाई सम्मान गर्नू भएको हो । यसरी सम्मानीतहुनेहरुमा मिस राजंबशी २०१८ की सेकेन्ड रनरअफ,मिसग्रेस काठमाण्डौ २०१९ की सेकेन्ड रनरअपमोडल मनिषा राजबंशी साहित्कार शुशिलाशर्मा, गायिकाप्रतिमा कटेल, कलाकार ज्योती खड्का, कलाकार  साहित्यकार बिजय कटेल ,सबितातामाङ टेलिभिजन प्रस्तोताबिबस राई लगायत रहनु भएको छ ।  कलाकारिता क्षेत्रमा पुरयाएको योदानलाई कदर गदै परिवार दलले उहाँहरुलाई सम्मान गरेको हो। सोहीअवसरमागायिकाअन्जु गौतमले आफ्नो साँङगेतिक प्रस्तुति समेत प्रस्तुत गर्नू भएको थियो  ।  


, , , , ,