नेता भण्डारी द्वारा तोक्वान्दो खेलाडीलाईसामाग्री बितरण


कुमार बस्नेत (अधिराज)

नेपाली कााग्रेस साँग आबद्ध तरुण दल सुनकोसि गाँउपालिका का नेता मिलन भण्डारीले तोक्वान्दो खेलाडीलाईसामाग्री बितरण गर्नु भएको छ ।  सिन्धुपाल्चोक जिल्लाको सुनकोसि ६ श्री महेन्द्रो दय मा बि,बलेफि ७खाडिचौर र बलेफि ७ लामोसाँघु का तेक्वान्दो खेलाडी  हरुलाइ उँहाले ,किक प्याड चेसकबर लगायतका सामान हरू बितरण गर्नु भएको हो।


उहाँ ले शुक्रबार एक कार्यक्रम गरि सिन्धुपाल्चोक तेक्वान्दो संघका अध्यक्ष प्रेम बहादुर भण्डारी को बिशेष उपस्थितीमा उक्त सामान बितरणगर्नु भएको हो र। सामान बितरणमा  अध्यक्ष भण्डारीले मिलनको उक्त कार्यको आफुहरुले उच्च मुल्याङ्कन गर्ने  बताउँदै उहालाइ बिशेष धन्यबाद दिनु भयो । यस अबशरमा खेलाडिहरूका खेल स्तर उन्नतिका लागिसामान बितरण गरिएको नेता भण्डारी ले बताउनु भयो।


, , , , , , , , , , , , , ,