सुनकोशीका खेलाडीहरुलाई पोखरा भ्रमण

 कुमार बस्नेत (अधिराज)

तेस्रो बलेफि कप जिल्ला स्तरीय लामोसाँघुमा भएको फुटबल खेलको प्रथम उपाधि बिजेता सुनकोशीका खेलाडीलाई सुनकोशी गाँउपालिका अध्यक्ष श्रवण कुमार जि सि (बिनोद) ले खेलाडीहरूको रोजाईमा पोखरा लैजाने निर्णय गर्नुभएको छ । 


उक्त टिम मा टिम मेनेजर सुबास लामा, टिम कोच सरोज तिमल्सिना र टिम क्याप्टेन सैलेन्द्र कार्की रहेको टिममा खेलाडी हरू सुरेस खत्रि, साजन माझी, कृजल खड्का , आबास योन्जन, बिक्रम माझी, एरोन कार्कि, सन्दिप भन्डारी, सुमन लामा, सुरज लामा, नवीन कार्की, सरोज कार्की, दिपेस पहरि, दिलिप श्रेष्ठ , मदन भण्डारी , अमृत माझी, भबेस कार्की, बिजय तामाङले खेल खेलि सुनकोशीलाई प्रथम उपाधि दिलाउन सफल हुनुभएको थियो । पालिका अध्यक्ष जि.सी. ले खेलाडिहरूको सम्मान र हौसलाको लागि भ्रमन लैजान लागिएको हा े। खेलाडी हरूको हगहितका लागि कुनै कसुर बाकि नराख्ने समृेत भन्नुभयो ।

, ,