सभापति बस्नेत द्वारा बालबालिकाको लागि शैक्षिक सामाग्री बितरण


कुमार बस्नेत (अधिराज)

राजनितिक क्षेत्रमा लागेपछि चुनाब जित्नै पर्छ भन्ने रहेन छ   सबै भन्दा ठुलो  मन  नै  रहेछ भन्ने कुरा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको काम गराइ बाट स्पष्ट भएको छ ।सिन्धुपाल्चोक जिल्लाको को आपत बिपत को घडीमा रातदिन नभनी सेवा गर्दै आउनु भएको नेपाली काँग्रेसका  क्षेत्रीय सभपती बालकृष्ण बस्नेतले  पनी यसको प्रमाणीत गरिदिनु भएको छ ।


जस्तै जुरे पहीरोमा होस या  कोभीढ १९ मा होस या शिक्षा मा होस स्वास्था मा होस गरिब निर्मुखा  अपाङ्गता लगायत सम्पुर्ण  दिन दुखी हरुको घाउमा मलम पट्टि बन्दै भोक तिर्खा नभनी सेवा पुराउदै आउनु भएकोले पनी चुनाब नजीते पनी जनताको सेवा गर्न   चाहेको खण्डमा सकिने उदाहरण दिनु भएको छ ।  उँहाले हाल सालै मात्र गत चैत्र १ गते    बाह्राबिसे नगरपालिका वडा न ३ दुर्गम भेग  अबस्थित बालुवा मा रहेको श्री गणेश आधारभुत बिद्यालय  , वडा न ३ स्थित थला को श्री किल्लेस्वोरी आधारभुत बिद्यालय र वडा न ३कै हर्रोबारिमा रहेको जय बागेश्वरी आधारभुत बिधालयका१०५ जना स साना भाई बहिनी हरुलाई एक बर्षका लागि  कपि कलम ब्याग झोला सुईटर लगाएतका शैक्षिक सामाग्रीहरु बितरण गर्नु भएको छ । क्षेत्रिय सभापति बस्नेतले  धन भन्दा बिधा ठुलो भन्न्ने मनोबलका  साथ शिक्षा बाट कोही पनी बञ्चीत हुन नपरोस भन्दै  आफ्नो ब्यक्तीगत  खर्चमा सामाग्री सहयोग गर्नु भएको हो । शैक्षिक सामाग्री बितरण गर्दै बस्नेतले आउदा दिनहरूमा पनि,गरिब,बृदा ,अपाङ्ग ,बालबालिका,महिला ,दलित लगायत सम्पूर्ण नगरबासि मात्र नभई सिन्धु का जनतामा पर्न गयको दुःखमा सँधै साथ दिने बताउनु भयो। 



, , , , ,