सिन्धु उद्योग बाणिज्य संघमाभएन सहमती १७सदस्यहरूलागि ४२जनाले चुनाब लड्ने

 

कुमार बस्नेत(अधिराज)


बाह्रविसे ।  सिन्धुपाल्चोक जिल्लाको  उद्योग वाणिज्य संघको २५ औं साधारण सभा तथा १० औं अधिवेशनमा अध्यक्षमा होम बहादुर बस्नेत (राजकुमार)निर्बिरोध हुनु भए पनि अरुकार्य समितीका पदाधिकारीमा भने निर्बाचन हुने भएको छ । 


संघको बिद्यान अनुसार १७जन सदस्यहरू निर्बाचित  भए पछी सदस्यहरु मध्य बाट उपाध्यक्ष सचिब कोषाध्यक्ष पदको चयन हुने हुँदा यो सदस्यहरुको निर्बाचन पनी प्रतिस्पर्धाका  साथ हुने भएको छ ।संघमा २ हजार ३२मतदाता  सदस्य छन् । १७ जनाका लागि ४२ जनाको उम्मेदवारी छ। मनोनयन फिर्ता गर्नका लागि शुक्रबार  विहान १० बजे सम्म समय तोकिएको  भएता पनी यो समचार तैयार पार्दा सम्म कसैले पनी मनोनयन फिर्ता लिएको छैन  ।१७ सदस्यका लागी शम्भुबहादुर तिमिल्सिना, विदुरप्रसाद पराजुली,रामशरण बस्नेत,रमेश राउत,ध्रुव ठकुरी, रामकृष्ण बस्नेत, कुवेर श्रेष्ठ, सुरज पौडेल, उद्धव पौडेल, नवराज भट्टराई, तीर्थराज पौडेल, रमेश बस्नेत, विचारी पराजुली, रामचन्द्र कार्की, उमेश प्रधान, मन्दु थापा, शिवहरि श्रेष्ठ, रामशरण भण्डारी, प्रकाश आचार्य, राजेश श्रेष्ठ, रुपक धिताल, राजकपुर खत्री, राजकुमार सुवेदी, सोभियत पौड्याल, प्रकाश दाहाल, विदुर खड्का, रामचन्द्र थापा, अजय तामाङ (केशबहादुर), कल्याणी घिसिङ, विनोद थापा, पुष्करप्रसाद धिताल, मोहनभक्त श्रेष्ठ, दिलिपराज गिरी, गोपाल श्रेष्ठ, अमृत कार्की, भेषबहादुर बस्नेत (राजेन्द्र), सुर्यबहादुर कार्की, इश्वर गुभाजू, सन्तोष सापकोटा, जगन्नाथ चालिसे, होमनाथ तिमल्सिना (नवराज), प्रदिप पौडेलले उम्मेदवारी दिनु भएको छ । यस सम्बन्धमा बिहीबार सहमतीका लागी छलफल गरेको भएता पनी सहती हुन सकेको छैन । अन्तीम अबस्था  सम्म सहमतीको प्रयास गरिने भएको छ ।  शुक्रबार बिहान ९बजे ४२जना उम्मेदवारहरु  निर्वाचित अध्यक्ष,निबर्तमान अध्यक्ष पुर्ब अध्यक्षहरू   बसेर सकेसम्म सहमति खाज्ने प्रयासमा रहेका छन । सके सम्म सहमतीमा जाने नत्र तोकियको समयमा निर्वाचन हुने अध्यक्ष होम बहादुर बस्नेत (राजकुमार) ले बताउनु भयो। राजनीती सहमती  गराउँन खोज्दा माओबादि केन्द्र ,नेकपा एमालेका दुइ समुह ,राप्रपा , , निकट मा उपाध्यक्ष महासचिब लागायतका पदहरू सहमतिमा जाने सकेसम्म चुनाब नगर्ने पक्षमा भए पनि काँग्रेस निकट का उम्मेदवार हरू भने भाग बन्डा गरेर अरूलाई पद नदिने बरू चुनाब लड्ने पक्षमा रहेको काँग्रेसका नेता हरिसण श्रेष्ठले बताउनु भयो। 


, , , , , , ,