गोल्मे मा खानेपानी डिप बरोरिङ


कुमार बस्नेत(अधिराज )


सिन्धुपाल्चोक जिल्लाको सुनकोसि गाँउपालिका वडा न ६ गोल्मे मा खाने पानीको समस्या समधानका लागी डिप बरोरिङ  गरीने भएको छ । 


खानेपानीको हाहाकार भए पछी पालीकाकाले खाने पानीको ब्यबस्थापन गर्न लागे पछी गोल्मे बासीमा ख्शी छाएको छ । त्यहाँको सुख्खा डाँडाँमा अब हरियालि हुने भएको छ।सुनकोसि गाउँपालीका  वडा नं ६का वडा अध्यक्ष रामकुमार थापाको पहलमा खानेपानि डिप बोरिङ हुन लागेको हो।बृहत् खानेपानि योजना अन्तरगत उक्त कार्य का लागी ३० लाखबाट योजना शुरु हुन लागेको र योजना सम्पन्न भए पछी ५०÷६० घर धुरि लाभान्बित हुने वडा सदस्य रूप काजि लामाले बताउनु भयो ।

सुनकोसि गाँउपालिका अध्यक्ष श्रवण कुमार जि सि(बिनोद)ले चारमाने गोल्मे का स्थानियले चाडै खानेपानिको हाहाहकार बाट छुटकारा पाउने बताउनु हुँदै सुनकोसिका जनता मा पर्न गयको सम्पुर्ण दु ख सुखमा साथ दिने बताउनुभयो ।


, , ,