९६ बर्षिय सिग्देलद्वारा मन्दिर तथा सामुदायिक भवन शिलन्याश


मेलम्ची नगरपालिका वडा नं। ६ भवानी शंकर एकिकृत बस्तीमा आज राधाकृष्ण मन्दिर तथा सामुदायिक भवनको शिलन्याश गरिएको  ।


राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको ५१ लख सहयोगमा निर्माण हुनेमन्दिर र एक तल्ले सामुदायिक भवनको आज स्थानीय ९६ बर्षिय गोपाल सिग्देलले शिलन्याश गर्नु भएको हो । उपभोक्ता समिति मार्फत निर्माण हुने मनिदर तथा सामुदायिक भवन २०७८ असार मसान्त भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको समितिका सदस्य सवीन सिग्देलले जानकारी दिनुभयो ।

, , , , , ,