लिसंखु पाखर ७मामिङमार

 लोकप्रिय समचार

 सिन्धुपाल्चोक जिल्ला लिसंखु पाखर गाउँपालिका वडा नं ७मा राप्रपाको वडा अधिवेशनसोमबार  सम्पन्न भएको छ ।


अधिवेशनले मिङमार लामाको अध्यक्षतामा १५ सदस्यीय वडा कार्य समिति गठन गरिएको छ ।

अधिबेशनमा राप्रपा केन्द्रीय सदस्य बाबुराम खड्का महीलासंघकी केन्द्रीय महासचिब कुमारी तामाङ्ग लगाएत नेताहरुको उपस्थिती रहेको थियो । 


, , ,