राप्रपा लिसंखु पाखर नं २मा यमलाल


राष्ट्रिय प्रजातन्त्र पार्टीको शनीबार  सम्पन्न लिसंखु पाखर गाउँपालिका वडा नं २ को अधिवेशनबाट यमलाल लामाको अध्यक्षतामा २१ सदस्यीय वडा कार्य समिति गठन गरिएको छ ।




राप्रपाको केन्द्रिय सदस्य हरु निर्मलाश्रेष्ठ ,बाबुराम खड्का,बाल कुमार श्रेष्ठ ,जिल्ला अध्यक्ष गोपाल नर्सिङ श्रेष्ठ,सहअध्यक्ष दीपक खरेल ,उच्च कार्यसम्पादन समितिका संयोजक  नारायण जंग पाण्डे महीला सङ्गठनको केन्द्रीय महासचिब कुमारी तामाङ्ग लगाएतको उपस्थिती रहेको थियो। 

, , ,