माओबादी लगाएतका कम्युनिष्ट काँग्रेस माप्रबेस


कुमार बस्नेत (अधिराज)

नेपाली कांग्रेस सिन्धुपाल्चोकले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर गाँउपालिकाबाट ,माओबादि लगायत का पार्टी परित्याग गरि नेपाली  काँग्रेसमा प्रबेश गरेका छन ।



राजधानीको स्काई ब्याङ्केटमा भएको सो कार्यक्रममा पार्टीका नब प्रबेशि हरुलाई नेपाली काँग्रेसका  केन्द्रीय सदस्य केन्द्रीय  खेलकुद बिभाग प्रमुख पुर्ब सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले एक समारहोका बिच स्वागत गर्नुभयो। नव प्रबेशीलाइ स्वागत गर्दै केन्द्रीय सदस्य बस्नेतले काँग्रेस एउटा एैतिहासिक प्रजतान्त्रीक पाटी भएकाले यस पाटी प्रती सबै आश्था रहनु स्वाभावीक रुपमा लिन पर्ने बताउँदै ५बर्षको लागी सरकार चलाउँन जिम्मेवारी दिएको  निर्बाचीत कम्युनिष्ट नेताहरुले प्रतिपक्षमा रहेका काँग्रेसलाइ सरकार चलाउँन सकिएन काँगे्रसले चलाउँन पर्यो भनीरहँदा पनी काँग्रेस जनताको मतको कदर गरिरहेकोले जनता लाइ  पनी काँग्रेस प्रती बिश्वास बढेको बताउँनु भयो । उँहाले देस सङ्कटमा जान लाग्दा सङ्कटबाट बचाउँने काममा काँगे्रस मात्र नेपालमा एतीहाँसिक पाटी भएकाले त्यस्तो परिस्थिती आएमा  काँग्रेसले फेरी पनी  नेतृत्व गरेर निकासा दिने बताउँनु भयो ।  उक्त कार्यक्रम मा केन्द्रीय सदस्य बस्नेतले नव प्रबेशि हरूलाई पार्टी मा उच्च ससम्मान का साथ ब्यबस्थापन गर्ने बताउनु हँदै देशमा जुनबेला संकट पर्छ,त्यस बेला काँग्रेस ले नेतृत्व गरेको ईतिहास रहेको दोहार्याउँनु भयो  । कम्युनिस्टले देश संकटमा धकेलि रहेको बेला काँग्रेस ले नेतृत्व लिने बेला आएको पनि  बस्नेतले बताउनु भयो । नब प्रबेशीहरुलाइ स्वाग गर्दै पाटी सभापती बिकास लामाले काँग्रेस प्रती आश्था राख्ने जो कोहीलाइ पनी समान ब्यबहार गरिने बताउँदै सक्रीय रुपमा लाग्ने लाइ सोही अनुसार जिम्मेवारी पनी दिइने बताउँनु भयो । उँहाले सो अबशरमा काँग्रेस बिधी र बिद्यानको बाटोमा हीड्ने पाटी भएकाले यस पाटीमा बिधी र बिदान बमोजिम काम गर्ने कार्यकर्ताहरुको मात्र मुल्याङ्कन हुने बताउँनु भयो । जिल्ला उपा–सभापति शिव सुनार, जिल्ला सजिव बिल बहादुर तामाङ, प्रतिनिधि सभा क्षेत्र नं दुईका सभापति आईतमान तामाङ,  नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष दावा ग्याल्वु लामा लगायत जिल्लाका बिभिन्न तह र तप्काका नेतागणको बाक्लो उपस्थिति मा नेकपा को नेतृ बबिता योन्जन र नेकपा बिद्यार्थी नेता आशिस योन्जनको नेतृत्वमा उँहाहरु लगाएत ७०जना नेपाली काँग्रेसमा  पार्टी प्रबेस गर्नु भएको माहसमिति सदस्य प्रेम लामा ले जानकारी दिनु भयो  ।