भोटेकोशी र सुनकोसीमा आगलागी करोडौको क्षती



कुमार बस्नेत (अधिराज )


भोटेकोसी –१, (द लाष्ट रिसोर्ट) माथी पाङ्लाङ छ्याङ्सिङ भिरमा र सुनकोसी भालुखोपमा

भीषण आगलागी भएको छ आगलागीका कारण भोटेकोशीको पाङ्लाङ छ्याङ्सिङ भिर को तल्लो बस्तिहरु जोखिममा परेका छन ।


सुनकोसी गाँउपालिका वडा न ६ भालुखोपमा रहेको हरियालि सामुदायिक बन मा साँज ५बजे देखि भएको  आगोलागि का कारण करोडौको क्षती भयको छ। ससस्त्र बल लामोसाँघु को कमान्ड मा गएको सुरक्षा  टोलि र स्थानीय बासि द्धारा  आगो नियन्त्रण को प्रयास गरेको भय पनि यो समचार तयार पार्दा सम्म आगो नियन्त्रण मा लिन सकिएको छैन।समचार तैयार गर्दा सम्म मानबिय र घरहरू को क्षेति भएको बिबरण प्राप्त भएको छैन भने  अगो राती ११ बजे बाट आगो नियन्त्रण मा आएको आगो नियन्त्रणमा लाग्नु भएका  सुनकोसी ६ का वडा अध्यक्ष राम कुमार थापाले बताउनु भयो।

आगो कसरी लाग्यो र कसले लायो भन्ने यकिन थाहा नभयको तर एक्कासि बनमा आगो को लप्का देखेपछि मात्र थाहा भयको अध्यक्ष थापा ले बताउनु भयो।उँहाले रातका बिचमा आगलागी नियन्त्रणमा सहयोग गष्र्नु हुने शसस्त्र प्रहरी सुरक्षा निकाय  स्थानीय नागरिक हरु सबैलाइ धन्यबाद  दिनु हुँदै आगलागी गराउँनेको पहीचान गरि  कानुनी कार्बहीमा ल्याएर कार्बही गर्ने समेत बताउँनु भयो ।  


, , , , ,