बिबेकशिल साझाको सिन्धुपाल्चोक मा कार्यक्रम हुने



कुमार बस्नेत

बिबेकसिल शाझा पाटीले २८गते  सुकुटेमा भेला गर्ने भएको छ । बिबेकशिल र साझा पिाटी एकीकरण भए पछी केन्द्रमा र अरु जिल्लाहरुमा समायोजन भए पनी सिन्धुपाल्चोका भने समायोजन हुन बाँकी रहेको थियो । सोही अनुसार सिन्धुपाल्चोकमा समायोजन सहित जिल्ला कार्यसमिती घोषणा हुन लागेको हो । 


सिन्धुपाल्चोक जिल्लाको बलेफि गाँउपालीका अन्तरगत बलेफीमा रहेको सुकुटे भ्याली रिसोर्टमा   चैत्र २८ गते शनिबार उक्त कार्यक्रम हुन लागेको बिबेक सिलसाझा पाटीका नेतासुरज खड्काले बताउनु भयो ।उँहाका अनुसार बिबेक शिल साझा पर्टीको एकता घोषणा र सिन्धुपाल्चोक जिल्ला  कार्समिति  समेत गठन गरिने छ। पाटीका बागमति प्रदेश संयोजक रन्जु दर्शाना को प्रमुख अथिति सहसंयोजक सुरेन्द्र बहादुर राजाभाटको विशेष अथितिमा र जिल्ला का नेता कार्यकर्ता उपस्थितती मा कार्यक्रम हुन  लागेको खड्का ले जानकारि दिनु भयो ।


, , ,