गाँउपालिकाद्धारा ३७को स्वास्थ परिक्षण


कुमार बस्नेत (अधिराज)


 सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाँउपालिकाले आफ्ना गाँउपालीका भित्र रहेका  अपांगता परिचयपत्र वितरणका लागि स्वास्थ्य परिक्षण गरेको छ।सुनकोसि गाँउपालिका भित्र का ३७ जना  अपागंता भएका ब्यक्तीहरुले  स्वास्थ परिक्षण गरेको हो ।


गृह मन्त्रालय अन्तरगत पन्जिकरण साखा मर्फत पाइने सामाजीक सुरक्षा भत्ता अन्तरगतको भत्ता लिनका लागी पनी यो परिचय पत्र अनीबार्य भएकोले स्वास्थय परिक्षण गरि पवरिचय पत्र बितरण गरिने गरिएको छ । सुनकोसि गाउपालिकाले  हरेक आर्थीक बर्षमा बर्षको एक पटक   पालिकामा यस्ता खालका  शिबिर राख्ने र  परिचय पत्र दिने कार्य गरिरहेको छ भने शिबीरमा छुटेका हरुलाइ पालिकाको स्वस्थ साखामा अपांग परिचयपत्र पाउ भनीे निबेदन गरेमा बाह्रबिसे स्वास्थ्य चौकिमा स्वास्थ्य परिक्षण गरि परिचय पत्र बितरण गर्दै आयको पालिका उपप्रमुख लक्ष्मि पौडेलले बताउनु भयो।

उँहाले अपाङ्गता भएका मानीस हरुलाइ सहयोग गर्न पालीका तत्पर रहेको बताउँदै उँहाहरुको आयआर्जनका लागी समेत पालीकाले  आबश्यक कार्यक्रमहरु गरिरहेको बताउँनु भयो । 


, , , , ,