सिघ्र स्वास्थ्य लाभको कामना

नेपालपत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका कोषध्यक्ष श्री बिदुर गिरी ज्यु स्वास्थ्यमा समस्या आइ  बिर अस्पतालमा उपचार गरि रहनु भएकोमा लोकप्रिय नेत्रज्योती सञ्चार समुह परिबार सिन्धुपाल्चोक ले सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।


समुहका अध्यक्ष सन्तोषी बस्नेतले उँहाको स्वास्थ्य मा समस्या आएर बिर अस्पतालमा उपचार गराइ रहेको भन्ने खबर प्राप्त भएको छ । हामी उाँहाको स्वास्थ्य लाभको कामना गर्दै भगवान सँग प्रार्थना गरिरहेका छौ । छिटै स्वास्थ्य लाभ होस यही हाम्रो कामना छ भन्नु भएको छ ।  यसै गरि लोकप्रिय समचार दैनिकका प्रकाशक सगुन बस्नेत, रेडीयो लोकप्रिय नेत्रज्योती १०६.६ मोगाहर्ज बाह्र्बिसेका सचित श्रेष्ठ,लगाएतका ले सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । 


, , , ,