चैतारा नगरपालिका वडा नं १० द्वारा नगर स्तरिय फुटबल खेल अयोजना


चैतारा नगरपालिका वड नं १० द्वारा नयाँ बर्षको अबसरमा २०७७/१२/२८ गते देखि २०७८/०१/०१ गते सम्म चौतारासाँगाचोकगढी नगरपालिका स्तरिय वडा अध्यक्ष कप फुटबल प्रतियोगीता अयोजना गर्ने भएको छ । खेलाडिहरूको जोस र जाँगरलाइ नयाँ बर्षको उपलक्ष्यमा नयाँ प्रकारको कोसेलि दिन यस्तो कार्यक्रम गर्न लागेको वडा खेलकुद विकास समितिका अध्यक्ष बिपिन केशीले जानकारी दिनुभयो ।


साथै उहाँले कार्यक्रममा सहभागि हुनका निम्ती सिन्धुपाल्चोकका सबै वडाहरुलाइ फुटबल खेलाडिहरुको एक एक टिम पठाईदिनका लागि अनुरोध समेत गर्नुभएको छ । 

, ,