पहिरो पिडितलाई बस्नेतको सहयोग


  कुमार बस्नेत,खाडिचौउर।

सिन्धुपाल्चोक जिल्ला क्षेत्र १ सुनकोसी गाउँपालिका वडा ६ धुसेनेमा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य खेलकुद बिभाग प्रमुख पुर्ब सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले एक समारोहका बिच पिडितको पुननिर्माणको शुभारम्भ गर्नु भयकोछ । यहि२०७७ भदौ १४ गते गएको पहिरो बाट ३ वटा घर पुरिएको थियो । पुरियर क्षेति भयको उकत घर निरेमाण गर्नबालागि  बस्नेतकै  निर्देशनमा सुनकोशि गाउँ पालिकाले पुननिर्माणको लागि  प्रति घर रु पाँच लाखका दरले अनुदानको ब्यबस्था गरेको  हो ।मङ्गलबार  नेपाली का केन्द्रीय सदस्य खेलकुद बिभाग प्रमुख पुर्ब सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले  घरको जग राखेर  शुभारम्भ गर्नु भयो।


सुनकोसी गाउँपालिका अध्यक्ष श्रवण कुमार जिसि नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेत।  वडाका अध्यक्ष रामकुमार थापा लगायतकोबिशेष उपस्थितिमा  सिलान्यास गर्नुभएको हो ।

नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले सो अबशरमा   पहिरो पीडितलाई तिन घर परिवारलाई प्रति घर थप राहात सवरुप  २५०००हजार का दरले ७५००० ।नगद आर्थिक सहयोग गर्नुभएको छ।देश भरका गाउँपालिका नगरपालिकाले बाढीपहिरो बाट घर बगाएका र पुरिएको घर बनाउने काम भएको छैन।भने  सुनकोसी गाउपालिका त्यस्तो गाउँपालिका हो।जहाँ पिडितलाई तत्काल घर बनाउने काम सुरु गरिएको छ।नेपाली काङ्ग्रेस जितेको सुनकोसी   गाउँपालिकामा  जनतालाई लगाईएको कर समेत छुट गरियको छ ।यसैगरी जिल्लामा धेरै ठाउँहरुमा बाढिपहिरो गएको थियो अरु गाउँपालिका नगरपालिका घर बनाउने काम अहिले सम्म गरेको छैन यस कार्यले अरु पालिकालाई चुनौती समेत दिएको छ।


, , , , ,