सिन्धु पुत्र भण्डारीलाई सम्मान





कुमार बस्नेत (अधिराज )


दुई दसक भन्दा लामो समय देखि तेक्वान्दो खेल क्षेत्रमा अहोरात्र खटि रास्ट्रीय तथा अन्तरास्ट्रिय जगतमा सिन्धुपाल्चोक लाई तेक्वान्दो खेल क्षेत्र मा चिनाउन सफल प्रेम बहादुर भन्डारि लाई काँग्रेस केन्द्रीय खेलकुद बिभागले केही दिन अगि नगद सहित सम्मान गरेको थियो ।


सिन्धुपाल्चोक तेक्वान्दो सँगका अध्यक्ष समेत रहनु भयको भण्डारी लाई आज सिन्धुपाल्चोक जिल्ला  उद्योग बाणिज्यसंग को बार्षिक साधरणसभाको उद्घाटन कार्यक्रम मा खादा तथा सम्मान पत्र द्वरा सम्मानित हुनुभको छ।सम्मानित भय पछि अज हउसला बडेको सिन्धुपाल्चोकलाई तेक्वान्दो मय बनाउन दिन रात खटिरहने हाल मेरो नेत्रित्वमा सिन्धुपाल्चोक को धेरै बिद्यालय कलेजहरूमा तेक्वान्दो प्रसिक्षण दिदैआयको र कहिकतै बाकि रहेको ठाँउ हरूमा पनि छिट्टै प्रसिक्षेण सुरूगर्ने अध्यक्ष भण्डारी ले बताउनु भयो 


, , , , ,