बामपन्थी नेताको निधन काँग्रेसद्धारा समबेदना


नेपालका बामपन्थी अग्रज नेता विष्णबहादुर मानन्धरको उपचारको क्रममा चैत्र १६ गते ललितपुर ःिथत पाटन अःपतालमा निधन भएको छ । उँहाको निधनज प्ती नेपाली काँग्रेसले बिज्ञेप्ती जारी गर्दै उँहाको  निधनले पाटीलाई दुःखी तुल्याएको  बताएको छ ।


प्रमुख सचेतक बादकृष्ण खाडद्धारा जारी बिज्ञेप्तमिा मानन्धर विशेष गरी रौतहट, बारा पर्सा जिल्लामा किसान नेताको रुपमा परिचित हुनुहुन्थ्यो सरल र शान्त स्वभावका धनी मानन्धर आदर्श व्यक्तित्वको रुपमा  स्थापित हुनु भएको बिज्ञेव्तीमाम जनाइएको छ । खाणले उहाँको निधन प्रति नेपाली काग्रस सन्सदीय दल गहिरो दुःख व्यक्त गर्दै आत्माको चिरशान्तिको कामनासाथै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ . शोकको यस घडीमा शोकसन्तप्त परिवार तथा आफन्तजन प्रति हार्दिक समवेदना प्रकट गर्दछ  भन्नु भएको छ । 


, ,