नेपाली काङ्ग्रेसको तेर्हाै महाधिबेशन, क्रियासिल सदस्यको टुङ्गो

 

नेपाली काङ्ग्रेस क्षेत्र सिन्धुपाल्चोकको तेर्हाै महाधिबेशनमा बिभन्न कारणले रोकियको क्रियासिल सदस्य को टुङ्गो लागेको नेपाली काङ्ग्रेसका सभापति बिकास लामाका अनुसार तेहोै महाधिबेशन अगाडि आउन पर्ने क्रियासिल सदस्य विभिन्न कारणले रोकियकोमा धेरै समयको प्रयास पछि अहिले आयको बताउनु हुँदै नयाँ थप भयका नामावलिहरुको छिटै टुङ्गो लाग्ने बताउनु भयो त्यसै गरि क्षेत्रिय सभापति आईतमान तामाङ्ग (ज्ञानु)ले यसका लागि विशेष पहल गरि  साथिहरुको सदस्या दिलाउनु हुने  पाटि सभापति बिकास लामा लगायत सम्पुर्ण पहल कर्ताहरुमा 2 क्षेत्रिय कार्य समितिको तर्फ बाट विशेष धन्यबाद दिनु हुँदै  आगामि निर्बाचनमा नेपाली काङ्ग्रेस पाटीलाई १नको पाटी बनाउन सबैमा  अनुरोध गर्नु भयो यसै बिच ईन्द्रावति गाउपालिकाका अधयक्ष बशलाल तामाङ्ग ले बिभिन्न कारणले १३ महाधिवेशनमा रोकियको साबिक नम्बर क्षेत्रका ८१६ जना सक्रिय सदस्यसाथीहरूको सदस्यता पार्टीले स्वीकृत गरेको खबरले अत्यन्त खुसी भयको छु क्रियाशील सदस्यता पार्टीजीवनको फलामको गेट भनिनछ

त्यो सदस्यता रोकियको कारण पार्टिका धेरै झुझारू साथीहरु पार्टी राजनीतिबाट वंचित हुनु पर्यो भने केही
साथीहरूले पार्टी परित्याग समेत गरे भन्नू हँदै  ढिलै भय पनि सदस्यता पाएका सबैलाई बधाई  दिदै पाटिको बिधान   नितिमा रहेर सङ्गठन बलियो बनाउन लागि पर्न अनुरोध  गर्नु  भयो साथै यो सदस्यता दिलाउन  पहल गर्नु हुने पार्टीका सबै जिम्मेवार साथीहरु धन्यवादका पात्र हुनु  भयको बताउनु भयो

 

, ,