सिटिजन्स बैकंद्वारा USD E-Com कार्डको सुरुवात


सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले USD E-Com  कार्डको सुरुवात गरेको छ । बैकंका प्रबक्ता उमगं शर्माका अनुसार नेपाल राष्ट्र बैकंले हालै जारी गरेको अन्तर्राष्ट्रियप्रिपेड कार्ड सम्बन्धी परिपत्रअनुसार बैकले सो सुविधाप्रदानगर्न लागेको हो । यो सुविधाअन्र्तगतग्राहकहरुले आफ्नो सिटिजन्स बंैैकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी एकै पटक वा पटक पटक गरी बार्षिक ५०० अमेरिकी डलर बराबर सम्मको रकम कार्डमालोड गर्न बैंक समक्ष अनुरोध गर्न सकिनेछ । USD E-Com  कार्ड प्रयोग गर्न चाहने ग्राहकहरुले आफ्नो खातामाग्राहकपहिचान(KYC)  बिबरण अद्मावधिक गरेको एवं प्यान कार्ड लिएको हुनुपर्ने छ । यस अन्र्तगतग्राहकहरुले नेपाल र भारत बाहेकका देशहरुबाट अनलाईन मार्फत वस्तु तथा सेवाखरिद बापतको भुक्तानीगर्न यो कार्ड प्रयोग गर्न सक्नुहुनेछ । यो कार्ड प्रयोग गरी ATM  बाट नगदझिक्नतथा POS र्फत कारोबार गर्न भने पाइने छैन ।


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १६७ वटा शाखा, ११८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे नौ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतमप्रविधिको अधिकतमप्रयोग गर्दै आफ्नाआदरणीय ग्राहकमहानुभावहरुको वित्तीयआवश्यकताहरु डिजिटली च्यानलको माध्यमबाट प्रदानगरिरहेको छ । यसलाई मूर्त रुप प्रदानगर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्गएपमा लग–ईन गरेर काउन्टरमाभएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकमझिक्न Scan & Withdraw  सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामागएरनिवेदनदिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ । यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकासमा टेवापुग्ने विश्वास बैंकले लिएको छ ।व्यवसायिकज्ञानको कमि, वित्तीयबजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसंग परिचितनहुनु तथाव्यवसायिकतालिम र अभिमुखीकरणको  अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीलेलगानीयोग्य पुंजी सदुपयोग हुननसकेको परिस्थितिलाई न्युनिकरण गर्न यस बैंकले वित्तीय साक्षरताकाकार्यक्रमहरुका साथसाथै सुलभ र सहजतवरले सहुलियतपूर्ण कर्जा प्रवाहगर्दै आएको शर्मााले जानकारी दिनु भयो  ।


, , ,