नेकपा(एमाले) ठुलोसिरुवारीमा प्यकुरेल

 


सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढि न.पा–१३,ठुलोसिरुवारी मा नेकपा(एमाले) को अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।


बिहीबार पुर्ब माननिय नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णराज श्रेष्ठको प्रमुख अतिथ्यतामा जिल्ला  अध्यक्ष बालकृष्ण देउजा,को बिशेष अतिथ्यतामा  भव्यताका साथ सम्पन्न भएको हो।जिल्ला साबीक ठुलोसिरुवारी गाबीसका अध्यक्ष एवम नेकपा(एमाले) जिल्ला कमिटीका सदस्य इन्द्र नेपाल नेकपा(एमाले) जिल्ला कमिटीका सदस्य रामचन्द्र बस्नेतलगाएत का नेता तथा कार्यकर्ताहरुको भेलाल शुक्रराज प्याकुरेलको संयोजकत्वमा . पुर्ण बहादुर श्रेस्ठ सह– संयोजक रहेको गरि ३५ सदस्यीय वडा कमिटी गठन गरिएको छ।त्यसैगरी भूपेन्द्र दुलाल संयोजक र . विजय केसी सचिव रहेको २९ सदस्यीय युवा संघ, कोसमेत गठन गरिएको छ ।

भक्त बहादुर पुरी संयोजक, गणेश बहादुर श्रेस्ठ सह– संयोजक . राजकुमार थापा सचिब रहेको २९ सदस्यीय अखिल नेपाल किसान महासंघ र . देवकी भण्डारी संयोजक, . निरा गिरी सह– संयोजक र .बिमला श्रेस्ठ सचिब रहेको २९ सदस्यीय महिला संघ सर्वसम्मत छनौट गरिएको नव गठीत नेकपा एमालेका वडा कमिटीका अध्यक्ष  प्याकुरेलले जानकारी दिनु भयो। 


, , , ,