‘बेशि घट्टारि’ सार्बजनिक




कुमार बस्नेत (अधिराज)पछिल्लो समय धेरैको मन मुटुमा बसेका लोकप्रिय मोडल प्रेम गोले अभिनित नयाँ गित ‘बेशि घट्टारि’ सार्बजनिक भएको छ।खान्दोके सेलो बाट आफ्नो पहिचान स्थापित गर्दै गरेका खान्दोके सेलो जोडि आस्मान लोप्चन र रोस्ना लुङबाको नयाँ सांगीतिक कोशेलि ‘बेशि घट्टारि’ नयँँ बर्षको अबसरमा बजारमा आएको छ ।उक्त सार्वजनिक गीतमा कुमार स्याङबाको शब्द र विशाल काल्तानको संगीत रहेको छ भने गीतको संगित संयोजन चाँद सिङ र ध्वनि सम्पादन दिपेश प्रधानले गर्नुभयको छ ।

सार्वजनिक गीतमा कुमार स्याङबाको शब्द र विशाल काल्तानको संगीत रहेको छ भने गीतको संगित संयोजन चाँद सिङ र ध्वनि सम्पादन दिपेश प्रधानले गर्नुभयको  छ ।भिडियोलाई मिथुन बिजि भाइन भिमफेदि र विसन दोङले निर्देशन गर्नुभको  हो। छायांकन त्रिलोक लामाले गरेका छन भने सम्पादन र रंग संमयोजन सुर्य लामाले गरेका छन ।उक्त भिडियोमा गायक स्वयम् आस्मान लोप्चन , प्रेम गोले , बसन्ति लामा , गायिका रोस्ना लुङबा, रमेश ब्लोन र कान्छीमाया तामाङको अभिनय देख्न सकिन्छ।उक्त गीतको भिडियो २०७८ सालको नयाँ बर्षको उपलक्ष्यमा नयाँ कोशेलि स्वरुप स्रोता दर्शकमाझ सेलो गीत बेशि घट्टारि सार्वजनिक गरिएको नायक प्रेम गोलेले बताउनु  भयो। 

, , ,