अनुदान बिना डडुवामा अर्गानिक मल बिरुवा


सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा न १४ मा वडा कार्यलय भवन सँगै अर्गानिक तरकारि तथा फलफुलको बिरुवा उत्पादन गर्न शुरु  गरियको छ।



खास गरि सवारि चालक पेशामा काम छोडेर काठमाण्डोै बाट गाउमा आयरकृषि उत्पादनकालागि  सहयोग गर्न अगाडि बढिरहने प्रतिबद्दताका साथ कम गर्ने र बाझो जमिनलाई खेतियोग्य बनाउँन 

 प्रेरेणाा जगाउने उद्वेश्यले  आफू जन्म स्थानमा आएर जग्गा भाडामा लियर बिरुवा उत्पादन गर्न नर्सरिको ब्यवसायमा लागेको ज्ञानेन्द्र मैनालिले बताउनु  भयो।अर्गानिक तरकारी बाली,अर्गानिक मल उत्पादन तथा ड्राईगन फुड खेती सुरु गरेरगाउमा नमुना काम गर्न लागेकोमा उहालाई स्थानिय सरकरले सहयोग गरेर काममा प्रोत्साहन दिन पर्ने नेत्र ज्योति कृषि सहकारि सस्थाका अधयक्ष बाबुराम बस्नेतले  बताउनु भयो ।

करिब पाँचलाख लगानि गरेर शुरु गरियको यो अभियानलाई अहिले सम्म कहि बाट पनि अनुदान सहयोग नभयको बताउदै मैनालिले  आबश्यकता अनुसार मल, बिरुवा उपलब्ध गराउने बताउनु भयो ।


, , , ,