कोभिट १९ सचेतनाअभियानलिइ सुरक्षातथा संचारकर्मि सडकमा





सिन्धुपाल्चोक,

रामचन्द्र बस्नेत 



चिनको वुहान सहरबाटकरिवडेढबर्ष अघि सुरु भएको कोरोना भाइरस (कोभिट १९) को दोस्रो चरणको प्रकोपभारतियसिमावर्ति क्षेत्रहुदै राजधानिमा समेत भेटिन थालेसंगै इलाकाप्रहरीकार्यलयसिन्धुपाल्चोक बाह्रबिसेबाट प्रहरी निरक्षक देबेन्द्र शाहको नेतृत्वमादर्जन भन्दा बढि प्रहरी र देशकामुख्यधारमाचिनिने संचारकर्मिहरुको संलग्नतामाआइतबार बाह्रबिसे वजारको चोक चोकमा सर्वसाधरण जनता,यात्रु र सवारी चालकहरु माझ सचेतना फैलाउनकालागिबिशेष कार्यक्रम सुरु गरिएको छ ।



जिल्लाप्रशासनकार्यलय सिन्धुपाल्चोकको आदेश अनुरुपबाह्रबिसे बजार छिमेकीमुलुकचिनको नजिकभएको कारण जोखिमपुर्ण रहेको र स्थानिय सम्मजनचेतना फैलाइ रोग लाग्नु पुर्व नै यसलाइ नियन्त्रण लिने पहिलो प्रयास भएको प्रहरी निरक्षक शाहले जानकारी दिनुभयो । 

कार्यक्रममाकोरोना नियन्त्रणको लागिबिभिन्न संदेशमुलक नारा सहितको पम्प्लेट लिएर  मास्कबितरण गरिएको हो भने, सो लाइ साथदिनउपस्थित राष्ट््िरय मिडियामा कार्यरत गोरखापत्रकर्मि चित्रमिजार ,पृथ्वी पान्डे, कान्तिपुर संवाददाताअनिशतिवारी ,रेडीयोलोकप्रियनेत्रज्योती१०६.६मेगाहर्ज बाह्र्रबिसेतथा  सरोकार टेलिभिजनकाप्रतिनिधि समेतको उपस्थिति रहेको थियो । 


, , , ,