सामुदायक बन उपाभोक्ता महासंघको अन्तर क्रिया सुकुटेमा


साधना तिमल्सिना, सामुदायक बन उपाभोक्ता महासंघ अन्तरक्रिया कार्यक्रम गरेको छ । शनीबार सुकुटेमा स्थानीय महासङ तथा सामुदायिक बन उपभोक्ता समूह हरु को सस्थागत क्षमता बिकास तथा परिचालन कार्य बिधि अभिमुखिकरन कार्यक्रम गरेको हो । 


अन्तरक्रिया कार्यक्रममा पन संरक्षण गर्नका लागी कसरी अगाडी बढ्ने भन्ने बिषयमा र बन डडेलो कसरी  नियन्त्रण गर्ने भन्ने बारेमा केन्द्रीत रहेको थियो । चौतारा साङाचोकगढी नगर पलिका वार्ड नम्बर १० सुकुटेको  ग्रामीण सुधार को हल मा उक्त अन्तरक्रिया कार्यक्रम भएको थियो ।  सामुदायक बन उपाभोक्ता महासंघ नेपाल राष्ट्रिय कार्य समिती को सहयोगमा र सामुदयक बन उपभोक्ता माहसङ नेपाल सिन्धुपाल्चोक को  आयोजनामा भएको कार्यत्रलमको प्रमुख अतिथि प्रदेश माहसङ नेपाल को सदस्य नेत्र धिताल रहनु भएको थियो ।  विशेष अतिथि प्रदेश माहासङ सदस्य शिव नेपाल रहनु भएको थियो भने कार्यक्रम को सभापति जिल्ला माहासङ अध्यक्ष खेम आचार्यले गर्नु भएको थियो ।  स्थानिय गाउँ माहासङ नगर माहासङ बाट ४ जना प्रातिनिधी हरु अध्यक्ष  उपाअध्यक्ष  सचीव  कोषध्यक्षहरुको उपस्थिति रहेको थियो। अन्तर क्रिया मा माहासङ को कार्य बिधि माथी छल फल गरि पारित गरेको छ । बन डडेलो नियन्त्रण सम्बन्धी समादायीक बन उपभोक्ता  सुन्कोसी गाउ पालीका  माहसङ को कोषध्यक्ष शारदा प्रासाद चलिसे ले आफ्नु बन आफै जोगाउ भन्ने नारा सहित बन नियन्त्रण सम्बन्धी भनाइ राख्दै कडा निति बनाएरर बन डडेलो लाग्न बाट जोगाउनु पर्ने प्रस्ताब  पेस गर्नु भयो । प्रमुख अतिथि नेत्र धिताल ले समुह हरु लाई ससक्तिकरण तालीम दिनु पर्ने सस्थागत बिकाश गर्नु पर्ने र यो हाम्रो बन हो हामी सबै मिलेर जोगाउँनु भन्ने बिषयमा सबै लाग्नु पर्ने बताउँनु भयो । कार्य क्रम सभापति खेमराज आचार्य ले यो ा कार्यक्रममा भएका छलफलका बिषयहरुलाइ  आगामी जिल्ला माहसङ को बैठकबाट पारित गरि  योजना बद्ध तरिकाले कर्यान्वयन गर्ने प्रती बद्धता  ब्यक्त गर्नु भयो । 


, , ,