बुबा राम खोज्दै छोरा कृष्ण सिन्धुपाल्चोक मा


कुमार बस्नेत (अधिराज )


  काभ्रे पलाञ्चोक जिल्ला  पनौति नगर पलिका वडा न ७ मा रहेको भोलेबाबा मिठाइँ पसल मा२० ६८  सालमा काम गर्न छोडेर गएका आफ्नै पिता खाज्न कृष्ण बस्नेत सिन्धुपाल्चोक आइ पुग्नु भएको छ । सिन्धुपाल्चोक जिल्लाको  सुनकोसी गाँउपालीका वा त्यहाको आसपासमा रेभएमा खोजि गरिदिनका लागी कृष्णाले निबेदन समेत दिनु भएको छ । 


कृष्ण बस्नेत लाई बुबा  राम बहादुर बस्नेत ले  मिठाइ पसलमा छोडि बेपत्ता हुदा बुबा लिन आउने आस मा अहिले सम्म कुरि बसेको रसुनकोशि गाँउपालिका मा खोजिदिन निबेदन दिएको छोरा कृष्ण बहादुर बस्नेतले बताउँनु भयो। आफु  ५८ सालमा जन्मेकोे  म २÷३ बर्षको हुदा आमा बित्नु भएको बुबाले बताउँनु भएको  बताउँदै कृष्णले आमा बिते पछि बुबाले कहिले कता कहिले कता काभ्रे  दोलखा सिन्धुपाल्चोक लगायत धेरै ठाउँ भाडा डोकोमा बोकेर डुलाउनु भएको अलिअलि सम्झना छ  भन्नु भयो । उहाँलाई तेस पछि ६८ सालतिर मिठाई पसल मा छोडेर जानु भई पछि आउनु भएन बुबा खोज्ने क्रममा ३ महिना अगि  काभ्रे को भकुन्डे बेसि पुग्दा बुबाले जबानामा स्याम न्यौपानेको घरमा ५४ ÷५५  साल तिर हलि बस्नु भयको रे नुवाकोट त्रिसुलि तिर हो कृष्ण २÷३ बर्षको हुदा आमा बिते र आमा बिते पछि स्याम न्यौपाने को घर ६०÷६१ मा छोडि छोरो कृष्ण बोकि काठमान्डू गयको घर सिन्धुपाल्चोक खाडिचौर तिर हो तिम्रो बुबाको फोटो यो हो भनी न्यौपानेले फोटो दिएर पठाउँनु भएकोले फोटो बोकेर यँहा आएको  कृष्ण ले बताउनु भयो । 

, ,