जल्केनीमा वडा अध्यक्षकप फुटबल हुने


सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालकिा १०मा वडाअध्यक्षकप फुटबल प्रतियोगिता हुने भएको छ वडा खेलकुद विकास समितिको आयोजनामा चौतारा साँगाचोक गढी नगरपालिकावडा नं. १०, सिन्धुपाल्चोककोसहयोगमा उक्त खेल हुन लागेको वडा खेलकुद विकास समितिको अध्यक्ष विपिन केसीलेजानकारि दिनु भयो ।


वडा खेलकुद विकास समिति चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० ले नयाँ वर्षको उपलक्ष्यमा मिति चैत्र२८ गते देखि २०७८बैशाख०१ गते सम्म चोतारा साँगाचोकगढी नगरपालिका स्तरिय वडा अध्यक्ष कप फुटबल प्रतियोगीता आयोजना हुने भएको हो ।  प्रतियोगितामा प्रथम हुने लाइ नगद रु ५००००÷– द्धितिय हुने लाइ नगद रु २५०००÷– सहित कप, मेडल र प्रमाणपत्र पुरस्कारको  व्यवस्था गरिएको छ ।प्रत्येक खेलका उत्कृष्ट खेलाडीहरुलाई ट्रफी प्रदान गरिनेब्यबस्था गरिएको आयोजक सस्थाले जनाएको  छ ।


, , , , , , , ,