तेस्रो रास्ट्रपति रनिङ चैत्र २९ देखि
सिन्धुपाल्चोक जिल्लाको सुनकोसि गाँउपालिकामा पालकिा स्तरिय तेस्रो रास्ट्रपति कप चैत्र २९गते देखी शुरु हुने भएको छ ।
सुनकोसि गाँउपालिका वडा १बागभैरव मा वि को रंगसालामा चैत्र २९ बाट सुरू हुने उक्त खेलमा सुनकोसि गाँउपालिका भित्रका १२ मा बि बिद्यालय हरूले भाग लिने भएका छन्। यथलेटिस,भलिबल,तेक्वान्दो ,उसु,कबडि,लगायत का खेल हरूमा प्रतिस्पर्धा गराइने सुनकोसि खेलकुद समितिका सचिब कुमार शाहिले बताउनु भयो।उँहाका अनुसार खेलको उद्घाटन र समापन कार्यक्रम सुनकोसि गाउँ पालिका अध्यक्ष श्रवण कुमार जि सि (बिनोद)ले गर्नु हुने कार्यक्रम रहेको छ ।