त्रिपुराले गर्यो बिद्यालयलाइ कम्प्युटर बितरण


कल्पना थामी 

सिन्धुपाल्चोक जिल्लाको  त्रिपुरासुन्दरी गाँउपालीकाले  आधारभूत बिद्यालयहरुलाई कम्प्युटर तथा फोटोकपि मेसिन बितरण गरिएको छ। 




पालीकाका बालबालिकाहरुलाई कम्प्युटर मा पढाई सम्बन्धि बाल गित देखाएर पढाईमा सहयोग मिल्ने र फोटोकपि गर्न लगायत सबै स–साना काम गर्न पनि शिक्षक हरुलाई टाढा जानु परेका थयो। अब यि पालिका भित्र को आधारभूत बिद्यालयहरुलाई प्राबिधि मैत्री बना बनाउने त्रिपुरा सुन्दरी गाउँ पालिकाका प्रमुख भुपेन्द्र श्रेष्ठले बताउनु भएको छ। उहाँले सामानहरु प्रयोग गरि बिद्यार्थीलाइ पढाउँन सके अझै पढाईमा सुधार बिश्वासका साथ यो सामाग्री बितरण गरिएको जानकारी दिनु भयो ।


  सिन्धुपाल्चोक जिल्ला त्रिपुरा सुन्दरी गाउँ पालिका भित्रका ११ ओटै आधारभूत बिद्यालयहरु लाई कम्प्युटर तथा फोटोकपि मेसिन बितरण गरिएको  बताउँनु भयो । 


, , , , , ,