क्षेत्रिय सभापति द्वारा पुराबिध्यार्थीलाइ बर्ष भरका लागी शैक्षिक सामाग्री ।।

 


रामचन्द्र बस्नेत 


नेपालिकाँग्रेस सिन्धु पाल्चोक  क्षेत्र नं १ का क्षेत्रिय सभापतिबालकृष्ण बस्नेत ले ब्यक्तिगतपहलमा बागेश्वरी आधारभुतबिध्यालयमाअध्ययनरत  बिद्यार्थीहरुलाइ कापी कलम बितरणा गर्नु भएको छ ।


शिक्षाको बिकास भयो भने मात्र मानवकोबिकास हुने भएका ले शिक्षा भन्दा ठुलो कुनै धन छैन भन्दै शिक्षा का लागी यो कापी कलम प्रदान गरेकोमा स्थानीय बालबालीका मात्र होइन अभिभावकहरु पनी खुशी भएका छन ।

बिहीबार सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे न पा ३ मा स्थित बागेश्वरी आधारभुतबिध्यालयमाअध्ययनरत सम्र्पुण बिध्यार्थिहरुको लागि पुरा बर्ष भरीको लागी कापि कलम, लगाएतको बिभिन्न शैक्षिक सामाग्रिहरु एक समारोहमा हस्तानन्तरण गरिएको हो ।  

बिध्यालयको प्रांङ्गणमा बिहीबार भएको शैक्षिक सामाग्रीबितरण कार्यक्रममाबोल्दै सभापति बस्नेत आफै न्यूनआयभएको परिवारमा हुर्केको कारण पनिगरिव बिध्यार्थिहरुको पिडा नजिकबाट बुझेकोले आफुले यो सहयोग गरेको बताउनुभयो । यसले आगामिदिनमा सरकारी बिध्यालयको लोकप्रियता र शैक्षिक गुणस्तरमा समेत स्थरउन्नतिहुने समेत बस्नेतले बताउँनु भएको  छ ।


, , , ,