बाँसको मुडा बनाउँदै त्रिपुरा पाँच


कल्पना थामी,उद्यम गरौँ आत्मनिर्भर बनौँ ’’ भन्ने मुलनाराका साथ तौथलीमा महिला सिप मुलक तालिम सुरु भएको छ ।


  सिन्धुपाल्चोक जिल्ला  त्रिपुरा सुन्दरी गाउँ पालिका वडा नम्बर ५  तौथलीमा महिला सिप मुलक तालिम सुरु भएको हो। स्थानीय स्तरमा आयआर्जनका लागी र स्थानीय स्तरमा उत्पादीत सामाग्रीको खपतका लागी बाँसको मुडा बनाउने तालिम दिइरहेको छ।   बाँसको मुडा बानाइ थोरै भए पनि घर खर्च टार्न र बालबच्चा बाढाउनका लागि पनि सहयोग मिलोस भनि तालीम सञ्चालन  गरिएको त्रिपुरा सुन्दरी गाँउपालिका वडा नं ६ का वडा अध्यक्ष विष्णु भक्त श्रेष्ठ ले बताउनु भयो ।तालीममा तौथलीमा २०जना गैरी गाँउमा ३१जना गरि जम्मा ५१जनाको सहधागीता रहेको छ । 


, , , ,