पत्रकार महासंघको निर्बाचन सम्पन्न सिन्धुमा बामपन्थीको एकलौटी


नेपाल पत्रकार महासङ्घको इतिहासमै पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत बुधबार तीनै तहको निर्वाचन सम्पन्नपछि मतगणना सुरु भएको छ ।


सङ्घ, प्रदेश र शाखा गरी तीन तहमा १३ हजार १८० मतदाता रहेकामा अनुमानीत  ९२ प्रतिशत मत खसेको जनाइएको  छ ।महासङ्घका अध्यक्ष गोविन्द आचार्यका अनुसार १० प्रदेशअन्तर्गत ७६ जिल्ला, ४२ प्रतिष्ठान र १२ एसोसिएटमा एकै चरणमा बुधबार मतदान भएको हो । यद्यपि कोभिडका कारण विदेशमा रहेका महासङ्घका आठवटा शाखामा निर्वाचन हुन सकेन ।केही जिल्लाको गणना सकिँदा र केहीमा भइरहँदा अध्यक्षमा विपुल पोख्रेल नेतृत्वको प्यानलले अग्रता लिएको छ । केन्द्रीय अध्यक्षमा पोख्रेलसहित निर्मला शर्मा र गजेन्द्र बुढाथोकीको उमेदवारी रहनु भएको छ । महासङ्घको इतिहासमा पहिलो पटक एकै पटक तीन तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको अध्यक्ष आचार्यले जानकारी दिनु भयो । काठमाण्डौ शाखाका अध्यक्ष शान्ताराम बिडारीले  नेपाल पत्रकार महासंघ को देशै भरिको निर्बाचन शान्तपुर्ण,मर्यादित,र अनुशासित ढङ्गबाट सम्पन्न भएको बताउँनु भयो ।  देशका सबै शाखाहरुमा जस्तै  सिन्धुपाल्चोक शाखाको पनि निर्वाचनसम्पन्न भइ मत परिणाम आई सकेको छ । यो  परिणाममा विजयी वामपन्थी गठबन्धनका उमेद्वारहरु अध्यक्ष जीवन श्रेष्ठ, उपाध्यक्ष दिनेश थापा, महिला उपाध्यक्ष चन्द्रकला खत्री, सचिव विदुर आचार्य, सहसचिव समावेशी केदार माझी, सहसचिव खुल्ला  नानीराम नेपाल, कोषाध्यक्ष नेत्रप्रसाद पौडेल ले जित हासिल गर्नु भएको छ।निर्बाचन समितकिा अनुसार  जिवन प्र श्रेष्ठ ले ५६ मत प्राप्त गर्नु भएको थियो भने उँहाको प्रतिस्पर्धी दुर्गा आचार्य ले ४० मत प्राप्त गर्नु भउको थियो त्यसै गरि उपाध्यक्षमा दिनेश थापाले ५४ मत प्राप्त गर्नु भएको थियो भने उँहाको प्रतिस्पधीकिशोर बुढाथोकी ले ३६मत प्राप्त गर्नु भउको सिथयो । यसै गरि महिला उपाध्यक्षमा चन्द्रकला खत्री ले ५१ मत प्राप्त गर्नु भएको थियो भने उँहाको प्रतिस्पधीकमला तामाङले  ४०मत प्राप्त गर्नू भयो ।सचिवमाबिदुर आचार्य ४९ मत प्राप्त गर्नु भएको थियो भने उँहाको प्रतिस्पर्धी चित्र कु मिजारले ४४मत प्राप्त गर्नु भएको छ। यसै  गरी सहसचिवमा समावेशीकेदार माझी ४५ मत प्राप्त गर्नु भएको थियो भने उँहाको प्रतिस्पधीनेत्र तामाङले ३८मतपाउँनु भएको थियो सहसचिव खुल्लामा नानिराम नेपाल ५८ मत प्राप्त गर्नु भएको थियो भने उँहाको प्रतिस्पधीरुपक पुरी ले३३मत पाउँनु भएको थियो । त्यसै गरि कोषाध्यक्षमानेत्र प्र पौडेल ले५४ मत प्राप्त गर्नु भएको थियो भने उँहाको प्रतिस्पधीनिरज चौलागाई ले ४० मत पाउानु भएको थियो ।त्यसै गरि महिला सदस्यमागोमा खत्री ले५३ मत प्राप्त गर्नु भएको थियो भने उँहाको प्रतिस्पधी सान्ति श्रेष्ठले  ३५मत पाउँनु भएको थियो ।सदस्यहरुमा दिपक खत्रीले ५९ देवराज सुवेदीले ५३दिनेस दुलालले ४९असोक पराजुली ले४७ प्रभात श्रेष्ठले ५१पाउँनु भएको थियो यसै गरि विजय नेपाल ले४६अनिश तिवारीले ३९पृथ्वी जंग पाण्डेले ३७सहदेव भण्डारी ले२६हरी नाथ न्यैपाने ले३०मत पाउँनु भएको थियो ।यसै  गरी केन्द्रिय परिषद सदस्यमा प्रदिप न्यौपाने ले ४९मत ज्ञानेन्द्र तिमल्सीनाले ४८मतल्यएनु भइ बिजय हात पार्नू भएको छ। परदेशपरिषदमा टिका सुवेदीले५५्मतमणि सुन्दर कोइराला ले५४मतनिर्मल बस्नेतले५१मतसन्तोषचौलागाईले ४८मतसिताराम कोइरालाले ४८मतल्याएर बिजय हासिल गर्नु भएको छ । 


, , , , ,