भण्डारी र कार्कीलाइ सुनकोशीमा सम्मान
कुमार बस्नेतले (अधिराज )
गाँउ बिकासका लागी युवाहरुको सहयोगको जरुरी रहेको सुनकोशी गाँउपालीकाका अध्यक्ष बिनोद जिसीले बताउँनु भएको छ ।
सुनकोसी गाँउपालिकाको तर्फबाट अध्यक्ष श्रवण कुमार जि सि ले तेक्वान्दो का प्रेम भण्डारी र सिन्धु उद्योग वाणिज्य सघंका निर्बाचित सदस्य रामचन्द्र कार्कीलाई सम्मान गर्दै उँहाले यस्तो बताउँनु भयको हो ।
उँहाले युवाहरुले खेलेको खेलले नैसुनकोशी गाँउपालीकाकोपहीचान आएको रस्थानीय बिकासमा समेत पालीकाका युवाहरुले गरेको कामको बढी पा्रदर्शीताकासाथ सम्पन्न भएको बताउँनु भयो । उँहाले पालीकाको नाम उच्च राखन सफल ब्यक्तीत्व हरुलाइ पालीकाले सम्मान गर्दै जाने बताउँनु भयो । गाउँपालीकाका अध्यक्ष जिसी ,प्रमुख प्रशासकीय अधीकृत बिर बहादुर बस्नेत लगाएतले उँहाहरुलाइ पालीकाको कार्यलयमा सम्मान गरिएको थियो । यस अघी सुनकोसी गाउँ पालिका वडा न ६ स्थित श्री महेन्द्रो दय माबि परिवारले सिन्धुपाल्चोक तेक्वान्दो सघंका अध्यक्ष पे्रम बाहादुर भण्डारी र कार्कीलाइ सम्मान गरियको थियो ।उक्त सम्मान कार्यक्रम का प्रमुख अथिति वडा अध्यक्ष तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामकुमार थापा ले बिद्यालयमा सम्मान गर्नुभएको हो।उक्त कार्यक्रम मा बिद्यालयमा तेक्वान्दो सिक्ने निम्न बर्गका आठ खेलाडिहरूलाई जन प्रतिनिधि वडा सदस्य रूपकाजि लामा बाट रू दश हजार र र ईन्जिनियर ,उमेस पराजुलिबाट रू दश हजार नगदसहयोग गर्नु भएको र खेलाडिको भर्ना ड्रेस र खेल सामाग्री का लागि अध्यक्ष थापाले उक्त सहयोग रकम खेलाडी लाई हस्तान्तरण् गर्नु भयो।उक्त कार्यक्रम र सिन्धु उद्योग वाणिज्य सघंका निर्बाचित सदस्य रामचन्द्र कार्कीलेपनी खेल बिकासका लागी थप दशहजार सहयोग गर्ने बताउँनु भयो ।